Wednesday, May 23, 2018
केही प्रमुख अन्तर्राष्ट्रिय संघसस्थाहरुको
नालिबेली !!!
कृपया शेयर गर्नुहोला
युरोपियन युनियन (European Union)
#. ECC स्थापना गर्ने सम्झौतामा
हस्ताक्षर.....२५ मार्च, १९५७
#. ECC को विधिवत स्थापना......१ जनवरी,
१९५८
#. ECC लिई EU नामाकरण.......१ नोभेम्बर,
१९९३
#. संस्थापक ६ राष्ट्र......Inner Six
#. प्रधान कार्यालय.......बेल्जियम, ब्रसेल्स
#. जम्मा सदस्य राष्ट्र........२७ वटा
#. अफिसियल भाषा.........२३ वटा
#. शिखर सम्मेलन भन्नाले.....युरोपेली परिषद
#. युरोपेली परिषदमा सदस्य......३४५
#. कार्यकारी अंग......युरोपेली आयोग
#. युरोपेली आयोगको स्थापना...... सन १९९३
#. EU को सल्लाहकार.....आर्थिक तथा
सामाजिक समिति
#. आर्थिक तथा सामाजिक समितिमा
सदस्य.....१८९
#. EU को परामर्शदाता......युरोपेली संसद
#. युरोपेली संसदमा सदस्य......७५१ जना
#. संसदमा धेरै सदस्य.......जर्मनी (९६ जना)
#. संसदमा थोरै सदस्य.......माल्टा (७ जना)
#. EU का मुख्य अंग...........४ वटा
#. युरोपेली संसदको अधिवेशन....बर्षको १ पटक
#. युरोपेली न्यायालयको प्रधान
अधिवक्ताको
पदावधि...६ बर्ष
#. युरोपेली न्यायालयको सभापतिको
पदावधि......३ बर्ष
#. सबैभन्दा कम प्रतिव्यक्ति आय भएको
देश....स्टोनिया
#. सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको
देश....लक्जमवर्ग
#. EU को पछिल्लो सदस्य राष्ट्र.....क्र
ोयसिया(28)
#. नेपाल, EU बीच कुटनैतिक सम्बन्ध....सन १९७५
#. बेलायत EU बाट बहिर्गमित सम्बन्धमा
मतदान....२४ जुन, २०१६
====================
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन
(SAARC)
===============================
#. गठन.........डिसेम्बर ८, १९८५
#. सचिवालयको स्थापना.......डिसेम्बर १७,
१९८७
#. सचिवालय रहेको........काठमाण्डौ
#. सर्बोच्च अंग......शिखर सम्मेलन
#. प्रशासकीय अंग......सचिवालय
#. बडापत्रमा......१० धारा
#. जम्मा सदस्य......८ वटा
#. हालका महासचिव........अर्जुन बहादुर थापा
#. प्रथम महासचिव.......अब्दुल अहसन
#. निर्देशक संख्या.........८ जना
#. नेपालले आयोजना गरेको सम्मेलन...3rd,
11th, 18th
#. SAARC का प्रथम अध्यक्ष.......हुसेन मोहम्मद
एर्साद
#. प्रथम शिखर सम्मेलन......डिसेम्बर 7-8, १९८५
#. १ दिन सञ्चालित शिखर सम्मेलन.......छैटौ
#. सचिवालय KTM राख्ने निर्णय.......दोस्रो
शिखर स.
#. वर्णानुक्रममा महासचिव नियुक्त गर्ने
निर्णय....."---"
#. महासचिवको पदावधि २ बाट ३ बर्ष
बनाएको...नवौ शि.
#. SAPTA लाई SAFTA मा परिणत.....दशौ
शिखर स.
#. अफगानिस्तानलाई सार्क सदस्यमा
प्रस्ताव....भारत
#. चिनलाई सार्क सदस्यमा प्रस्ताव.......नेपाल
#. SAFTA अनुमोदन गर्ने प्रथम देश......नेपाल
#. SAFTA अनुमोदन गर्ने अन्तिम देश......बंगलाद
ेश
#. बडापत्रमा हस्ताक्षर गर्ने १ प्रम.....राजीव
गान्धी
#. प्लाष्टिकमा रोक लगाउने सार्क
देश...बंगलादेश
#. धुम्रपानमा रोक लगाउने सार्क देश...भुटान
#. पहिलो क्षेत्रिय संस्था......सार्क कृषि
सूचना
केन्द्र
#. सार्कको ठुलो गुफा...........अमरनाथ (भारत)
#. सार्कको ठुलो ताल...........चिल्का (भारत)
#. सार्कको ठुलो पुस्तकालय...........नेशनल
लाइब्रेरी(कलकत्ता)
#. सार्कको ठुलो भूपरिवेष्टित देश...........अ
फगानिस्तान
#. सार्कको ठुलो जलपरिवेष्ठत देश...........श
्रीलंका
#. सार्ककी पहिलो महिला अन्तरिक्षयात्री
......कल्पना चावला
#. सार्कका पर्यवेक्षक राष्ट्र ...........९ वटा
#. हाल क्षेत्रीय संस्थाहरू........ ५ वटा
#. DSC साहित्यिक पुरस्कार २०१६
पाउने.....अनुराधा रोय
#. सार्क युथ अवार्ड प्राप्त गर्ने
नेपाली....अजिज प्र. पौडेल
#. प्रथम सार्क युथ अवार्ड प्राप्त गर्ने......सुकुर
सालेक
#. सार्क अवार्ड प्राप्त गर्ने १ मात्र
व्यक्ति....जियाउर रहमान
#. १८ औ सम्मेलन......काठमाण्डौ(2014 NOV,
26-27)
#. १९ औ सम्मेलन......पाकिस्तान (2016
स्थगित )
#. हाल सार्कले मनाइरहेको बर्ष....सार्क
साँकृतिक बर्ष
======================
ASEAN को जानकारी....!!
================
#. आशियानको स्थापना......अगस्ट ८, १९६७
#. संस्थापक राष्ट्र.......५ वटा
#. जम्मा सदस्य राष्ट्र.......१० वटा
#. स्थापनाको प्रणेयता.......दातुक टुङ अब्दुल
रहमान
#. प्रधान कार्यालय.....जाकार्ता,
इन्डोनेसिया
#. प्रमुख अंग.......३ वटा
#. कार्यकारी अंग......विदेश मन्त्रीहरूको बैठक
#. विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता....आय
ोजक राष्ट्र
#. प्रशासनिक अंग......सचिवालय
#. महासचिवको पदावधि.......३ बर्ष
#. प्रथम शिखर सम्मेलन.....सन १९६७, बैङकक
#. नेपालसंग दौत्य सम्बन्ध कायम प्रथम
मुलुक....मलेसिया
#. UNO को सदस्यता लिने प्रथम ASEAN
देश....फिलिपिन्स
#. UNO को सदस्यता लिने पछिल्लो ASEAN
देश....ब्रुनाई
#. आशियानको १ मात्र भुपरीबेष्ठित
राष्ट्र.....लाओस
#. सबैभन्दा बढि प्रतिव्यक्ति आय भएको
देश...सिंगापुर
#. सबैभन्दा कम प्रतिव्यक्ति आय भएको
देश...म्यानमार
ASEAN :- Association of South East
Asean Nation
सुत्र :- "म्यामलाई कभिथा ब्रुसिफि"
=====================
संयुक्त राष्ट्र संघ (United Nations
Organisation)
==================================
#. स्थापना......सन १९४५ अक्टोबर,२४
#. प्रथम बैठक.......१९४६ जनवरी, १०
#. हालका महासचिव.....वानकि मून
#. हालका उपमहासचिव.....जोन केनेथ
ईलियासन
#. उसचिवको व्यवस्था.....सन १९९८ जनवरी,
१२ बाट
#. प्रधान कार्यालय......म्यानहटन (न्युयोर्क,
USA)
#. सन २०१७ देखिका महासचिव.....एन्टेनियो
गुट्रेस
#. नेपालको सदस्यता......डिसेम्बर १४, १९५५
#. प्रथम महासचिव.......ट्रिग्वेली(नर्वे)
#. राष्ट्र संघको स्थापना.....जनवरी १०,१९२०
#. League of Nation का प्रणेता....वुईड्रो
विल्सन
#. राष्ट्रसंघका प्रथम महासचिव....जेम्स एरिक
ड्रयुमण्ड
#. अफिसियल भाषा.........६ वटा
#. पछिल्लो भाषा......अरबि
#. अस्थाई सदस्य राष्ट्र.....१० वटा
#. स्थाई सदस्य राष्ट्र......५ वटा
#. संस्थापक राष्ट्र......५१ वटा
#. प्रमुख अंग......६ वटा
#. सुरक्षा परिषदमा जम्मा सदस्य...१५ वटा
#. आर्थिक तथा सामाजिक परिषदमा
सदस्य...५४
#. अन्तराष्ट्रिय अदालतमा न्यायधीश.....१५
जना
#. सचिवालयको प्रमुख.....महासचिव
#. स्थापनाको श्रेय.......थोमस जेफर्सन
#. चार्टर तयार गर्ने......आर्किवाल्ड
म्याखिलिस
#. UNO नामाकरण गर्न सुझाव दिने.....F. D.
रूजवेल्ड
#. भिटो प्रयोग गर्ने प्रथम राष्ट्र......बेलायत
#. धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र.....रूस
#. महत्वपुर्ण बिषयमा निर्णय लिन आवश्यक
मत......९ मत
#. बडापत्रमा संशोधन.....५ पटक
#. बडापत्रमा......धारा - १११ अध्याय - १९
#. जहाज दुर्घटनामा मृत्यु हुने महासचिव.....ड्य
ाग ह्यामरशोल्ड
#. पहिलो बिशिष्टिकृत संस्था ......ILO
#. नेपाल भ्रमण गर्ने महासचिवहरू......५ जना
#. जम्मा बिशिष्टिकृत संस्थाहरू.....१५ वटा
#. सदस्यता लिदा आवेदन दिएको
भाषा....नेवारी भाषा
#. प्रथम नेपाली स्थायी प्रतिनिधि....ऋष
िकेश
शाह
#. हालका नेपाली स्थायी प्रतिनिधि.....द
ुर्गा
प्रसाद भट्टराई
#. UNO शान्ति सेना मा कार्यरत मुलुक.....१५
वटा
#. UNO को सबैभन्दा ठूलो पदक.......नान्सेन
#. UNO सदस्यता त्याग्ने प्रथम मुलुक......ईन्ड
ोनेसिया
#. UNO महासभामा सबैभन्दा बढी
बोल्ने.....फिडेल क्यास्ट्रो
#. UNO महासभामा सबैभन्दा कम
बोल्ने......दावा छिरिङ
#. अतिकम विकसित र भू-परिवेष्ठित राष्ट्रका
उपमहासचिव....ज्ञानचन्द्र आचार्य
=====================
विश्व व्यापार संगठन(WTO)
==================
#. उड सम्मेलन......सन १९४४
#. ब्रेटन उड सम्मेलनले परिकल्पना गरेका ३
संस्था=WTO, IMF, WB
#. सन १९४८ हवाना घोषणापत्रमा भयको
सम्झौता......GATT
#. GATT को कार्यान्वयन......सन १९४८ बाट
#. WTO स्थापना गर्ने निर्णय........GATT को
उरूग्वे ८औ वार्ताले
#. उरूग्वे वार्ता ...... सन १९८६
#. WTO स्थापना गर्ने सम्झौताको
नाम......माराकेश
#. WTO को विधिवत स्थापना......सन १९९५
जनवरी, ०१
#. केन्द्रीय कार्यालय.......जेनेभा(स्वीजरल्
याण्ड)
#. मुख्य अंगहरू.....मन्त्रीपरिषद, महापरिषद,
परिषद, सचिवालय
#. WTO को सर्बोच्च अंग.....मन्त्रीपरिषद बैठक
#. मन्त्रीपरिषद बैठक कसरी बस्छ......प्रत्येक २
बर्षमा
#. प्रथम मन्त्रीपरिषदको बैठक.........सिंगापुर
(१९९६)
#. WTO को सचिवालय......जेनेभा(स्वीजरल्या
ण्ड)
#. सचिवालयको नेतृत्व.......महानिर्देशक
#. हालका महानिर्देशक.....रोबर्टो अगिभेडो
#. WTO मा नेपालको सदस्यता.......सन २००४
अप्रिल, २३
#. नेपालको सदस्यता कति औ........१४७ औ
#. हाल जम्मा सदस्य........१६४ वटा
#. अन्तिम सदस्य.......अफगानिस्तान (२०१६
जुलाई, २९)
#. WTO का अतिकम विकसित मुलुकका
सुचि......३४ वटा
#. नेपालको सदस्यता लिने प्रक्रियामा
सोधिएका प्रश्न.....३६२ वटा
=> WTO- World Trade Organisation
=> GATT- General Agreement on Tariffs
& Trade
=====================
एसियाली बिकास बैङ्क (ADB)
======================
#. स्थापना.......१९६६ अगस्ट, २२
#. नेपालले ADB को सहायता लिन
थालेको.....सन १९६८
#. प्रधान कार्यालय.....मनिला(फिलिपिन्स)
#. अध्यक्ष.....ताकेहिको नाकाओ (जापान)
#. जम्मा सदस्य.....६७
#. एशिया बाहिरका सदस्य....१९ (एशियाका
४८)
=====================
बिश्व बैङ्क (World Bank)
======================
#. विश्वको सबैभन्दा ठूलो वित्तीय
संस्था......बिश्व बैङ्क समुह
#. स्थापना........ सन १९४५ डिसेम्बर, २७
#. केन्द्रीय कार्यालय......वासिङ्टन डि.सि.
#. नेपालको सदस्यता......सन १९६१ सेप्टेम्बर, ०६
#. अध्यक्ष......जीम योङ किम (अमेरिका)
#. जम्मा सदस्य.....१८८
===================
अन्तराष्ट्रिय मुद्रा कोष (IMF)
===================
#. स्थापना......सन H (१९४५ डिसेम्बर २७
देखि अस्तित्वमा)
#. मुख्यालय......वासिङ्टन डि.सि.
#. अध्यक्ष........क्रिष्टियन लगार्ध (फ्रान्स)
#. संस्थापक सदस्य.......२९
#. जम्मा सदस्य.......१८८
#. IMF को कार्यकारी बोर्डमा सदस्य.......२४
जना निर्देशक
#. जुम्ल्याहा बहिनीको नामले चिनिने २
संस्था........WB र IMF
=> WB - World Bank
=> IMF - International Moneytary Fund
=> ADB - Assian Development Bank
Copy:Edu Pal
Tuesday, May 22, 2018
मदन पुरस्कार प्राप्त कृतिहरू २०१३ देखी २०७४ सम्म
वि.सं. २०७४: धृतराष्ट्र - घनश्याम कँडेल[१]
वि.सं. २०७३: ऐना रामलाल जोशी[२]
वि सं. २०७२: ख़ुशी विजय कुमार पाण्डे[३]
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी - राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर - राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती - अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल - झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती - नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली - युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा - जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो - महेशविक्रम शाह
वि.सं. २०६३: राधा - कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे(उपन्यास) - नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा - गोपाल पराजुली (कवि)
वि.सं. २०५९: अभिनव संस्कृति कोष - हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना - बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख - दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा - डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन - लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा - डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द - विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द - फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान - शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) - डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती - सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य - भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका - डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति - दौलत विक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग - राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय - नयराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस - मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन - कन्चन पुडासैनी
वि.सं. २०४०: अलिखित - डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी - मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी - मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार - जगदीश शमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि - डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू - ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन - डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत - भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख - धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् - ईश्वरबल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति - प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा - महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा - तारानाथ शर्मा
वि.सं. २०२५: मङ्गली कुसुम - धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन - पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास - ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन र प्याज - शङ्कर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य - मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य - उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल - पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला - लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र - नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा - मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य - बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य - जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित - कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना - गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत - रमेश विकल
वि.सं. २०१७: विस्फोट - भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा - सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा - नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान - गंगाविक्रम सिजापति
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना - कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग - करुणाकर वैद्य
वि.सं. २०१४: मन - लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक - बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा - चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति - सत्यमोहन जोशी
Sunday, May 20, 2018
विज्ञान र प्रविधि सम्बन्धी विविध महत्वपुर्ण संग्रह
sulfur थपेर प्लास्टिकलाई कडा बनाउने प्रक्रियालाई के भनिन्छ ?
🔜⏩Vulcaization
कुन महान वैज्ञानिक लाई menlo park को जादूगर भनेर चिनिन्छ ?
🔜⏩थोमस एल्वा एडिसन
सन् 1932 मा neutron को खोजी कसले गरेका हुन् ?
🔜⏩ शर james chadwick [ जेम्स चाडविक; ब्रिटेन १९३२]
कुन रोग लाई "प्राणघातक न्युमोनिया" अर्थात् किलर न्यूमोनिया भनिन्छ ?
🔜⏩ SARS- [SEVERE ACUTE RESPIRATORY SYNDROME ]
मार्कोनीले स्थापना गरेको कम्पनीको नाम के थियो ?
🔜⏩ wireless telegraphy and signal
कुकुर सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ synology
डीएनएमा पाइने 4 क्षार के के हुन् ?
🔜 ⏩ Adinan , Cytosine, Guanine, Thymine
फलफूललाई पकाउन कुन ग्यासको प्रयोग गरिन्छ ?
🔜⏩ acetylene
भारतको पहिलो मानव निर्मित भू-उपग्रहको नाम केहो ?
🔜⏩ आर्यभट्ट
कसलाई सम्मान गरेर अन्तरिक्ष कलम भनेर चिनिन्छ ?
🔜⏩ युरी गागरिन
pencil को lead बनाउन कुन वस्तुको प्रयोग गरिन्छ ?
🔜⏩ graphite
सूर्यका किरणमा भएको सबै रङ्हरुलाई मिसाउदा कुन रङ तयार हुन्छ ?
🔜⏩ सेतो
परमाणुको kritim विखण्डनका सिद्धान्तकार को हुन् ?
🔜⏩एनरिको फर्मी
विद्युतीय चुम्बकीय तरंग सिद्धान्त कसले प्रतिपादन गरेका हुन् ?
🔜⏩ हेनरी rudolph hertz
tuberclosis कुन जीवाणुको कारणले लाग्दछ ?
🔜⏩ माइक्रोब्याक्टेरियम bacilli
penicillin को सुई दिन अगाडि केको जाँच गरिन्छ ?
🔜⏩ मानसिकता
कुन तापक्रममा फरेनहाईट र सेल्सियसको एउटै अङ्क देखाउँछ ?
🔜⏩ -40 degree
हाम्रो आमासयले उत्पादन गर्ने अम्ल कुन हो ?
🔜⏩ hydrochloric acid
फलफुल र अन्य विरुवाको खेती साथै बगैँचा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩horticulture
कुन वर्षमा मेरी क्युरी ले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ?
🔜⏩ भौतिक र रसायनशास्त्रमा क्रमशः 1903 र 1911
इलेक्ट्रोनको आविष्कार कसले गरेका हुन ?
🔜⏩ सर j j thomson
मानव सरीरको सबैभन्दा लामो हाड कुन हो ?
🔜⏩ femur
इन्सुलिनको आविष्कार कसले गरेका हुन?
🔜⏩सर frederick wanting र jjr vacleod
मलेरियाका कारणहरू खोजी गर्ने वैज्ञानिक को हुन् ?
🔜⏩ ronald ross
रसायनशास्त्रको एउटा हाँगा जुन carbon compound सँग सम्बन्धित छ र यसलाई के भनिन्छ ?
🔜⏩ आर्गनिक रसायनशास्त्र
बिजुली चम्कनु विद्युतको एउटा रूप हो भन्ने पत्ता लगाउने कूटनीतिज्ञको हुन् ?
🔜⏩benjamin franklin
चन्द्रमामा पाइला टेक्ने पहिलो अन्तरिक्ष यात्रामा कुनकुन अन्तरिक्षयात्री सहभागी थिए ?
🔜⏩ नील आर्मस्ट्रांग, edwin aldrin, र माइकल कोलिन्स
इशापूर्व 300ma प्राचीन इजिप्टको alexandria मा गणितका विद्यालयको स्थापना कस्ले गरेका थिए ?
🔜⏩ euclid
leafmonkey को साधारण नाम के हो ?
🔜⏩लंगुर
कुन भिटामिन को रासायनिक नाम riboflavin हो ?
🔜⏩ vitamin b-2
गाईका कतिवटा आमाशय हरु हुन्छन ?
🔜⏩चारवटा
hydro fobia भन्नाले के बुझिन्छ ?
🔜⏩पानी देखि डराउने रोग
रगतमा रहेको तरल भाग केहो ?
🔜⏩plasma
सोडापानी मा कुन ग्यास प्रयोग गरिन्छ ?
🔜⏩ carbondioxide
मलेरियाको कारक प्रोटोजोवा लाई ओसार्ने काम कुन किराले गर्छ ?
🔜⏩ लामखुट्टे
एउटा यस्तो एकमात्र सर्पको नाम भन्नुहोस जसले आफ्नो गुण बनाउँछ ?
🔜⏩ king cobra
बर्डफ्लु कुन भाइरसको कारणले लाग्दछ ?
🔜⏩H5N1
रक्तअल्पता कुन भिटामिन र तत्वको कमीको कारणले हुन्छ ?
🔜⏩भिटामिन बि 12 र आइरन
कुन तत्वको कमीको कारणले भोक नलाग्ने र हड्डी दुख्ने समस्या देखापर्दछन् ?
🔜⏩phosphorus
मानिस देखि डराउने रोगलाई के भनिन्छ ?
🔜⏩Anthrophobia भनिन्छ भने मुसो फोबिया भनेको मुसाहरु देखि डराउने रोग हो
Monophobia भनेको के हो ?
🔜⏩ एक्लो हुँदा लाग्ने रोग
दूधमा पाइने पाइने अम्ल को नाम के हो ?
🔜⏩ Butyric
मनोविज्ञानका प्रणिता को हुन ?
🔜⏩ सिग्मन्ड फ्रायड
quantum सिद्धान्तका प्रणिता को हुन् ?
🔜⏩max Flank
अन्तरिक्षमा प्रक्षेपण गरिएको पहिलो मानव निर्मित उपग्रह कुन हो ?
🔜⏩ स्पुतनिक 1
कुन दुई विधामा म्याडम क्युरीले दुईवटा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ?
🔜⏩भौतिकशास्त्र रसायनशास्त्र
कुन वैज्ञानिक ले आफ्नो बाल्यकालमा रेलमा पत्रिका बेच्ने काम गर्दथे ?
🔜⏩ थोमस एल्बा एडिसन
निद्रामा हिड्ने मान्छे लाई के भनिन्छ ?
🔜⏩somnambulist
बाली उत्पादन र व्यवस्थापन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ agronomy
कुन वैज्ञानिक केटी सँग डराउने गर्थे ?
🔜⏩हेनरी केभिन्डस
मौरीपालन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ apiculture
🔜⏩ माछा सम्बन्धि अध्ययन गर्ने विज्ञानलाइ pc culture भनिन्छ
कुन वैज्ञानिकलाई वैज्ञानिकहरुका पिता भनेर चिनिन्छ ?
🔜⏩ अल्बर्ट आइन्स्टाइन
चन्द्रमा को सतहमा देखिने खाल्डो लाई के भनिन्छ ?🔜⏩ crater
सामान्य कोठाको तापक्रममा पनि तरल हुने अधातु तत्व कुन हो ?
🔜⏩ bromine
हेपाटाइटिसले मानव शरिरको कुन अंगमा बडी असर गर्दछ ?
🔜⏩कलेजो
Zoophobia भन्नाले के बुझिन्छ ?
🔜⏩ जनावरहरू देखि लाग्ने रोग
पहिलो सफल cloning पद्धति प्रयोग गरी जन्माइएको जनावर कुन हो ?
🔜⏩ भेडा [क्लोनिङप्रविधिबाटजन्माइएको पहिलो ज.- डली Ad 1997]
धेरै अमिलो फलफूलमा कुन भिटामिन प्रचुर मात्रामा पाइन्छ ?
🔜⏩vitamin c
वन वनस्पति बारे अध्ययन गर्ने विज्ञान को शाखा लाई के भनिन्छ ?
🔜⏩ botany वनस्पति विज्ञान
कुन तत्वलाई विज्ञानमा छोटकरीमा Zn द्वारा संकेत गरिन्छ ?
🔜⏩Zinc
cerebrum मानिसको कुन अँगमा हुन्छ ?
🔜⏩मस्तिष्क
किराहरूको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ entomology
सूर्यको किरणले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?
🔜⏩प्रकाशवर्ष
छाला विशेषज्ञ चिकित्सकलाई चिकित्साविज्ञानमा के भनिन्छ ?
🔜⏩ डर्माटोलोजिस्ट
आँखा विशेषज्ञ लाई चिकित्साविज्ञानमा के भनिन्छ ?
🔜⏩ opthamologist
विश्वमा सबैभन्दा बढी प्रयोग हुने धातु कुन हो ?
🔜⏩ फलाम
शरिरको कुन अङ्गले इन्सुलिन उत्पादन गर्दछ ?
🔜⏩ pancreas
क्यान्सर रोगको विशेषज्ञलाई चिकित्साविज्ञानमा के भनिन्छ ?
🔜⏩ oncologist
yuranus को आबिस्कार कस्ले गरेका हुन् ?
🔜⏩ Hersel
पित्तल र काँसको मुख्य धातु कुन हो ?
🔜⏩तामा
जन्डिस रोगमा आँखाको रङ पहेलो बनाउने काम केले गर्दछ ?
🔜⏩रगतमा भएको bilirubin
वैज्ञानिक मेरी क्युरी को कुन देशमा जन्म भएको थियो ?
🔜⏩ poland
रगत जम्न कुन vitamin को जरुरी हुन्छ ?
🔜⏩भिटामिन K
मानव खप्पर मा कतिवटा हरु हुन्छन ?
🔜⏩ आठवटा
गुरुत्वाकर्षणको नियम प्रतिपादन गर्ने वैज्ञानिक को हुन ?
🔜⏩आइज्याक न्युटन
विद्युतीय चिम मा कुन यस प्रयोग गरिएको हुन्छ ?
🔜⏩ निष्क्रिय ग्याँस अर्थात नाइट्रोजन argun इत्यादि
दमले छातीमा असर गर्दछ भने रेबिज ले शरीरको कुन भागमा असर गर्दछ ?
🔜⏩मस्तिष्क
नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान को स्थापना कहिले भएको हो ?
🔜⏩1982 डिसेम्बर 5
🔜⏩ नेपालप्रविधिप्रज्ञाप्रतिष्ठानकोस्था-Bs 2039/8/20
रक्सी प्रतिको तीव्र इच्छा लाई के भनिन्छ ?
🔜⏩ Dipsomeniya
पेरियोडिक तालिकाको सबैभन्दा हलुका तत्व कुन हो ?
🔜⏩ lithium
bacteria सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩bacteriology
संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
प्रदेश नम्बर 5 को लोगो कहिले सार्वजनिक भएको हो ?
⏩🔜 2074 वैशाख 24 गते
⏩🔜 लोगोको डिजाइनर खगेश्वर भण्डारी [ दांग तुलसीपुर निवासी उनलाई सम्मान स्वरुप 25 हजार प्रदान]
उत्कृष्ट सूचनाको हकसम्बन्धी कानुन जारी गर्नेमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
⏩🔜 27
जलवायु परिवर्तनसम्बन्धी एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
⏩🔜 2074 कार्तिक 26 गते काठमाडौंमा
सोमालियामा बम विस्फोट कहिले भएको हो ?
🔜⏩ 2017 अक्टोबर 14 [38 जनाको मृत्यु] र दोस्रोपटक 2017 अक्टोबर 29 [17 जनाको मृत्यु ]
नेपाल र भारतका ऊर्जा सचिवहरूको पाँचौ बैठक कहिले र कहाँ सम्पन्न भएको हो ?
🔜⏩ 2074 मंसिर 5 र 6 नयॉ दिल्ली भारत
बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय कहिले भएको हो ?
🔜⏩ 2074 मंसिर 8 गते
🔜⏩ उत्पादनक्षमता 12 सय मेगावाट रहेको
🔜⏩ निर्माणको लागि नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिएको
45 औँ खुल्ला दिशामुक्त जिल्ला कुन हो ?
🔜⏩ रसुवा 2074 पुस 16 गते
🔜⏩44 औं जिल्ला कञ्चनपुर 2074 पौष 8 गते
🔜⏩ 43 औं जिल्ला हुम्ला 2074 मंसिर 18 गते
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमण कहिलेबाट भएको थियो ?
🔜⏩सन् 2017 november 5
🏃⏩11 दिने
🔜🏃 जापान दक्षिण कोरिया चीन भियतनाम र फिलिपिन्सको भ्रमण
नेपालकै ठूलो aviation museum सञ्चालनमा कहिलेबाट आएको हो र कहाँ छ ?
⏩🔜 2074 कार्तिक 18 गतेबाट
⏩🔜काठमाडौँ sinamangal मा रहेको
⏩🔜 करिब सात करोडको लगानी रहेको
⏩🔜वेद उप्रेती ट्रस्ट र civil aviation को सहकार्यमा निर्माण भएको
⏩🔜2071 फागुन 20 गते ग्राउन्डेड भएको टर्किस एयरबस 330 को प्रयोग भएको
⏩🔜यसभन्दा पहिला कैलाली, धनगढी मा पहिलो aviation संग्रहालय रहेको
⏩🔜यो सँगै नेपालमा दुईवटा हवाई संग्रहालय हरुको भएका
china-south asia expo 2017 कहिले र कहाँ कति दिन चलेको थियो ?
⏩🔜 2074-7-16 गतेदेखि चारदिनसम्म
⏩🔜भृकुटी मण्डप काठमाडौँ
70 वर्षपछि पहिले पूर्णचन्द्र मा कहिले देखिएको थियो ?
⏩🔜 2073 कार्तिक 29 गते अर्थात् 2016 november 14 मा
⏩🔜अघिल्लोपटक 2004 माघ 13 मा लागेको थियो
⏩🔜यस समयमा चन्द्रमा सधै भन्दा 14 प्रतिशत ठूलो र 30 प्रतिशत बढी चम्किलो देखिएको
⏩🔜यसलाई supermoon पनि भनिने
नेपालमा राजदूतावासको संख्या र नेपालमा अन्य देशका आवासीय राजदूत को संख्या कति छन् ?
⏩🔜क्रमशः 29 र 30
सिन्धुपाल्चोक पुर्णखोप सुनिश्चित जिल्ला कहिले र कति औं जिल्ला घोषणा भएको हो ?
⏩🔜 2074 असोज 29 मा 29औं
⏩🔜 उदयपुर खोपयुक्त जिल्ला घोषणा-२०७४/१०/१६ [३५औ
कर्मचारी समायोजन विधेयक पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ?
⏩🔜 क्रमश 2074 असोज 20 र 2074 असोज 29
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ?
⏩🔜 क्रमश 2074 कार्तिक 6 गते & 2074 कार्तिक 29 गते
ठमेल सवारी साधन मुक्त कहिले घोषणा भएको हो ?
⏩🔜 2074 कार्तिक 5 गते
पशुपति कहिले सवारी साधन मुक्त भएको हो ?
⏩🔜2074 पुस ११ गते
नेपाल र जोर्डन बीच दुइपक्षीय श्रम सम्झौता कहिले भएको हो ?
⏩🔜2017 अक्टोबर 18
⏩🔜हस्ताक्षर गर्ने नेपालको तर्फबाट श्रममन्त्री फर्मुला मन्सुर
⏩🔜 जोर्डनको तर्फबाट श्रममन्त्री डाक्टर अलिअलि गोजामिर
⏩🔜 सम्झौता- कामदारले jordan जाँदा र आउँदा हवाई भाडा सम्बन्धि कम्पनीले तिर्ने लगायतका विषयमा भएको
राष्ट्रपति भण्डारीको युएई भ्रमण कहिले भएको थियो ?
⏩🔜 2074 कार्तिक 27 गते देखि चार दिनसम्म
⏩🔜भारत भ्रमण 2074 वैशाख 4 गतेदेखि
संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
राम्रो लागे शेयर गर्न र नराम्रो लागे मलाई भन्न भुल्नुहोला नि!!
प्रदेश नम्बर 5 को लोगो कहिले सार्वजनिक भएको हो ?
⏩🔜 2074 वैशाख 24 गते
⏩🔜 लोगोको डिजाइनर खगेश्वर भण्डारी [ दांग तुलसीपुर निवासी उनलाई सम्मान स्वरुप 25 हजार प्रदान]
उत्कृष्ट सूचनाको हकसम्बन्धी कानुन जारी गर्नेमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
⏩🔜 27
जलवायु परिवर्तनसम्बन्धी एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
⏩🔜 2074 कार्तिक 26 गते काठमाडौंमा
सोमालियामा बम विस्फोट कहिले भएको हो ?
🔜⏩ 2017 अक्टोबर 14 [38 जनाको मृत्यु] र दोस्रोपटक 2017 अक्टोबर 29 [17 जनाको मृत्यु ]
नेपाल र भारतका ऊर्जा सचिवहरूको पाँचौ बैठक कहिले र कहाँ सम्पन्न भएको हो ?
🔜⏩ 2074 मंसिर 5 र 6 नयॉ दिल्ली भारत
बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय कहिले भएको हो ?
🔜⏩ 2074 मंसिर 8 गते
🔜⏩ उत्पादनक्षमता 12 सय मेगावाट रहेको
🔜⏩ निर्माणको लागि नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिएको
45 औँ खुल्ला दिशामुक्त जिल्ला कुन हो ?
🔜⏩ रसुवा 2074 पुस 16 गते
🔜⏩44 औं जिल्ला कञ्चनपुर 2074 पौष 8 गते
🔜⏩ 43 औं जिल्ला हुम्ला 2074 मंसिर 18 गते
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमण कहिलेबाट भएको थियो ?
🔜⏩सन् 2017 november 5
🏃⏩11 दिने
🔜🏃 जापान दक्षिण कोरिया चीन भियतनाम र फिलिपिन्सको भ्रमण
नेपालकै ठूलो aviation museum सञ्चालनमा कहिलेबाट आएको हो र कहाँ छ ?
⏩🔜 2074 कार्तिक 18 गतेबाट
⏩🔜काठमाडौँ sinamangal मा रहेको
⏩🔜 करिब सात करोडको लगानी रहेको
⏩🔜वेद उप्रेती ट्रस्ट र civil aviation को सहकार्यमा निर्माण भएको
⏩🔜2071 फागुन 20 गते ग्राउन्डेड भएको टर्किस एयरबस 330 को प्रयोग भएको
⏩🔜यसभन्दा पहिला कैलाली, धनगढी मा पहिलो aviation संग्रहालय रहेको
⏩🔜यो सँगै नेपालमा दुईवटा हवाई संग्रहालय हरुको भएका
china-south asia expo 2017 कहिले र कहाँ कति दिन चलेको थियो ?
⏩🔜 2074-7-16 गतेदेखि चारदिनसम्म
⏩🔜भृकुटी मण्डप काठमाडौँ
70 वर्षपछि पहिले पूर्णचन्द्र मा कहिले देखिएको थियो ?
⏩🔜 2073 कार्तिक 29 गते अर्थात् 2016 november 14 मा
⏩🔜अघिल्लोपटक 2004 माघ 13 मा लागेको थियो
⏩🔜यस समयमा चन्द्रमा सधै भन्दा 14 प्रतिशत ठूलो र 30 प्रतिशत बढी चम्किलो देखिएको
⏩🔜यसलाई supermoon पनि भनिने
नेपालमा राजदूतावासको संख्या र नेपालमा अन्य देशका आवासीय राजदूत को संख्या कति छन् ?
⏩🔜क्रमशः 29 र 30
सिन्धुपाल्चोक पुर्णखोप सुनिश्चित जिल्ला कहिले र कति औं जिल्ला घोषणा भएको हो ?
⏩🔜 2074 असोज 29 मा 29औं
⏩🔜 उदयपुर खोपयुक्त जिल्ला घोषणा-२०७४/१०/१६ [३५औ
कर्मचारी समायोजन विधेयक पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ?
⏩🔜 क्रमश 2074 असोज 20 र 2074 असोज 29
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ?
⏩🔜 क्रमश 2074 कार्तिक 6 गते & 2074 कार्तिक 29 गते
ठमेल सवारी साधन मुक्त कहिले घोषणा भएको हो ?
⏩🔜 2074 कार्तिक 5 गते
पशुपति कहिले सवारी साधन मुक्त भएको हो ?
⏩🔜2074 पुस ११ गते
नेपाल र जोर्डन बीच दुइपक्षीय श्रम सम्झौता कहिले भएको हो ?
⏩🔜2017 अक्टोबर 18
⏩🔜हस्ताक्षर गर्ने नेपालको तर्फबाट श्रममन्त्री फर्मुला मन्सुर
⏩🔜 जोर्डनको तर्फबाट श्रममन्त्री डाक्टर अलिअलि गोजामिर
⏩🔜 सम्झौता- कामदारले jordan जाँदा र आउँदा हवाई भाडा सम्बन्धि कम्पनीले तिर्ने लगायतका विषयमा भएको
राष्ट्रपति भण्डारीको युएई भ्रमण कहिले भएको थियो ?
⏩🔜 2074 कार्तिक 27 गते देखि चार दिनसम्म
⏩🔜भारत भ्रमण 2074 वैशाख 4 गतेदेखि
संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
राम्रो लागे शेयर गर्न र नराम्रो लागे मलाई भन्न भुल्नुहोला नि!!
Subscribe to:
Comments (Atom)
२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...
-
शाखा अधिकृत प्रश्ननोतर , महिला बिकास सहायक नाशु खरिदार & समसामयिक संग्रह थप ; विविधमहत्पुर्ण प्रश्नोत्तर [भाग २८] १०००+ संकलक-निश्सच...
-
महत्वपूर्ण जानकारी [ Most important Question Answer 300+] पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिलेनामाकरण गरियो ?? उत्तर = २०१५ असा...
-
मदन पुरस्कार प्राप्त कृतिहरू २०१३ देखी २०७४ सम्म वि.सं. २०७४: धृतराष्ट्र - घनश्याम कँडेल[१] वि.सं. २०७३: ऐना रामलाल जोशी[२] वि सं. २०७२: ख़ु...