Sunday, May 20, 2018

महत्वपूर्ण जानकारी [ Most important Question Answer 300+] पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिलेनामाकरण गरियो ?? उत्तर = २०१५ असार १६ सगरमाथा आरोहण गर्ने एकजना आरोही बराबर कति के.जी फोहोर आधार शिविरसम्म अनिवार्यरुपमा ल्याउनुपर्ने नियम छ ?? उत्तर = ८ केजी  नेपालमा भूतपूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको सरकारी सेवा सुविधा फिर्ता दिनुपर्ने आदेश सर्वोच्च अदालतले कहिले जारी गरेको थियो ?? उत्तर = वि.सं २०६८ मंसिर २२ गते कसले दरवार स्कुल जनताको लागि खुला गराए ? उत्तर = विरसम्सेर What is the full form of NATO ?? उत्तर = North Atlantic Treaty Organization नाटोसम्मेलन २०१७-- बेल्जियम ब्रसेल्स मे २४-२५  विश्वकप फुटबल प्रतियोगीता 2014 मा FIFA Fair Play Award जित्ने राष्ट्र कुन हो ?? उत्तर = कोलम्बिया  सार्कको 16 औँ शिखर सम्मेलन कुन देशमा भएको थियो ?? उत्तर = भुटानको थिम्पुमा  सिन्धुपाल्चोकमा सयौँको मृत्यु हुनेगरि पहिरो कहिले गएको थियो ?? उत्तर = २०७१ साउन १७  मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो? उत्तर = - वि.सं. 2055 मंसिर 8  प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ? उत्तर = ६५ बर्ष बिश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको राष्ट्र कुन हो ? - चिन बिश्वको सबैभन्दा ठूलो भूपरीवेष्ठित राष्ट्र कुन हो ? - काजकिस्तान बिश्वमा सबैभन्दा बढी सुती कपडा ऊत्पादन गर्ने देश कुन हो ? - चिन प्रहरी र जेल नभएको देश कुन हो ? - आईसल्याण्ड  बिश्वमा सबैभन्दा बढी गर्मी हुने ठाँऊ कुन हो ? - लिबियाको अजिजिया / डेथ भ्याल्ली बिश्वमा सबैभन्दा बढी जाडो हुने ठाँऊ कुन हो ? - रूसको भर्खियाङकस  CNN-HERO 2012 को ऊपाधि जित्ने नेपाली नारी को हुन ? - पुष्पा बस्नेत .नेपाल नामक टोल बिश्वको कुन देशमा पर्छ ? -जापान मध्यरातमा सुर्योदय हुने देश कुन हो ? - नर्वे  सबभन्दा ठूलो स्थल जिव कुन हो ? - हात्ती सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? - तामा बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ? - कछुवा(300 वर्ष) बिश्‍व सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? - भटमास बिश्वको सर्वाधिक ऊचाईको रेलमार्ग कहाँ निर्माण गरीएको छ ? -चिन हाल बिश्वको सबैभन्दा धेरै जनसङख्या भएको सहर कुन हो ? - टोकियो बिश्वको सबैभन्दा ठूलो टापु कुन हो ? - ग्रिनल्याण्ड संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? - ह्वाङगो (चिन) नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ? - हेटौडा औद्योगिक क्षेत्र डा.रामबरण यादव नेपालको प्रथमरास्ट्रपतिका रूपमा कहिले निरवाचित भए? -२०६५-४-०६ गते  हलिउड फिल्ममा अभिनय गर्ने पहिलो नेपाली अभिनेत्री को हुन? -स्वेता लामिछाने  नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हो? - बिसेश्वर प्रसाद कोइराला रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ? - ईन्फ्रा रेड रे  खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ? - क्याप्टाईसिन  चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ? - ब्रेथलाईजर  रेडियोका अबिष्कारक को हुन ? - गुग्लिल्मो मार्कोनी What is fullform of CDMA ? - Code Division Multiple Access सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ? - गृह मन्त्रालय  What is full form of ROBERT - Rocket Borne Emergency Radio Transmeter  सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिव कुन हो ? - माकुरो पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ? - सि क्याप्टेन बिश्वको कुन नदीमा माछा पाँईदैन ? - जोर्डन  मोबाईल फोनमा प्रयोग गरीने SIM Card को पुरा रूप के हो ? - Subbscriber Identification Modules  चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ? - नेपाल  संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगार दिने संस्थान कुन हो ? - भारतीय रेलसेवा  नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ? - सुनौली . 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतया कति बर्ष लाग्छ ? - करिब 400 बर्ष  सबैभन्दा बढीक्रियासिल धातु कुन हो ? - फ्रान्सियम  प्रकाशले 1 सेकेण्डमा कति दुरी पार गर्छ ? - 3 लाख किलोमिटर  सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ? - 8 मिनेट 20 सेकेण्ड  सबैभन्दा मंहगो धातु कुन हो ? - रेडियम ऊड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ? - चमेरो  ECG नामक यन्त्र कुन अङगको परीक्षणका लागी प्रयोग गरीन्छ ? - मुटु काठमाँडौबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ? - थिम्पु नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नाले कुन ठाँऊलाई मात्र बुझिन्थ्यो ? - काठमाडौं ऊपत्यका सुनको शुद्दता कुन एकाईमा नापिन्छ ? - क्यारेट  बिश्वमा सबैभन्दा बढी हतियारको ब्यापार गर्ने राष्ट्र कुन हो ? - अमेरिका मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ? - दाँतको रोग सय वर्षको अवधीलाई के भनिन्छ ? - शताब्दी पहाडको अध्यन गर्ने बिज्ञानलाई के भनिन्छ ? - ओरोलोजी . What is full form of CNN ? - Cable News Network हाल बिश्वको सबैभन्दा अग्लो भवन कुन हो ? - बुर्ज खलिफा, दुबई(160 तलायुक्त) बिश्वमा सबैभन्दा बढी रेमिटेन्स भित्र्याऊने देश कुन हो ? - भारत जय नेपाल प्रयोग गर्ने पहिलो ब्यक्ति को हुन ? - सहिध शुक्रराज शास्त्री  जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ? --D.एपोलो ११  ‘नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ? - -ओसामा विन लादेन   भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ? - -A.डिसेम्वर,९  घुम्ने मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ?- - भुपी शेरचन नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ? --२०६३ माघ १   नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू रहेका छन् ? -- २५ भाग १ सय ६७ धारा र ४ अनुसुची   अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ? -- लक्ष्मी प्रसाद देवकोटा  एनफाका कति जिल्लामा साखा रहेका छन ? - 45   नेपालमा मात्र पाइने चरा कुन हो ?- -काँडे भ्याकुर  केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ? -- हेनरी केभिन्डस   सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ? --ढाका‚बंगलादेश नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ? - ४६ शब्द र १२८ अक्षर संसारमा सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?- चाइनिज  विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ?- -सोमीलीया  मुलुकी ऐन, २०२० हालसम्म कति पटक संशोधन भएको छ ?- १२  संसारकै पहिलो बाघ विशेषज्ञ कुन नेपाली हु्न् ?- डा. प्रल्हाद योञ्जन  सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?- -बाँस  पञ्चायतको मलामी कसलाई भनिन्छ ?- -मरीचमान सिंह  सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ?- क्लोनिङप्रविधिबाटजन्माइएको पहिलो ज.- डली Ad 1997  मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? --तलेजु भवानी  सिद्द गुफा काहा परछ ?- -तनहु विश्वमा सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ? --अमेरीका लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ? --बिधुवा  प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?- -भाष्कर मल्ल  चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ? --Salicylic acid सबै भन्दा सानो उपग्रह कुन हो ?- -लीडा 15 km  मरियाना ट्रेन्चको गहिराई कति छ ? --11,776 मि. सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?- -बैकाल ताल कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?- -के  सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ? -३  टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?-- वीडल टेष्ट  सन् २०२०सम्ममा नेपालमा पर्यटकको वार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ? - २० लाख   सिंह र बघिनीबाट जन्मेका बच्चालाई के भनिन्छ ? - लाईगर नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ?- -जंग बहादुर राणा टेलिफोनका आविष्कारक को हुन् ? – अलेक्जाण्डर ग्राहम बेल टेलिभिजनका आविष्कारक को हुन् ? – जे.यल.वेयर्ड सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ? – निकोलस कोपर्निकस टेलिस्कोपका आविष्कारक को थिए ? – ग्यालिलियो ग्यालिलि पेन्सिलिनका आविष्कारक को थिए ? – अलेक्ज्याण्डर फ्लेमिङ्ग नेपालको यस्तो एउटा जिल्लाको नाम भन्नुहोस जसबाट सुरुका २ अक्षेरबाट देवता र अन्तिमका अक्षेरबाट लगाउने कपडाको नाम बन्छ ??? - kalikot नेपालमा कुटनैतिक आचारसंहिता कहिले जारी गरिएको हो ? – वि.सं २०६८ भाद्र १ गते   २०६७ साल पुस ११ गते पहिलो कूटनीतिक एम.आर.पी कसलाई प्रदान गरियो ? – राष्ट्रपति रामबरण यादव  नेपालको अन्तरिम संविधान २०६३ को १२ औं संशोधन कहिले गरिएको थियो ? – वि.सं २०६९ जेठ ७ गते   ५९ जना साहित्यकारको अन्तर्वार्ता संग्रह सिर्जना र दृष्टिकोण समेटिएको कृतिको संकलन र सम्पादक को हुन् ? – सूर्य सुवेदी  दरवार हाइ स्कुलको स्थापना कहिले भएको हो ? -वि सं १९१० असोज २७ आइमाई = Gynophobia भए पुरुष = ?? -Androphobia नेवारको गुभाजु भए जस्तै लिम्बूको के ? -फेदाङ्मा संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ? -५ पटक वान कि मुन भन्दा अगाडि संयुक्त राष्ट्र संघको महासचिव को थिए ?? -कोफि अन्नान .दशैको आसपास प्रत्येक वर्ष सञ्चालन हुने २०७० असोज २३ गते भएको यस वर्षको १३.५ कि.मी लिगलिग दौडको उपाधि जित्न सफल को भए ? -कृष्ण बस्नेत कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ? -सौकी आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन् ? -१५ वटा (नेपाल सहित) अपराधको गतिविध अनुसन्धान गर्न र फोन गरेको सम्वन्धित ठाउँको पहिचान गर्न सहज हुनअवलम्वन गरेको नयाँ प्रविधी मोवाइलको एप क्राईसिस कल कुन प्रहरी कार्यालयले २०७० मंसिर १६ देखि प्रयोगमा ल्याएको छ ? -महानगरिय प्रहरी वृत वौद्ध  पहिलो शाह राजा कुलमण्डन शाहले कास्कीका कुनराजाको हत्या गरी आधुनिक शाहवंशीय राज्यको सुरु गरेको मानिन्छ ? -ब्रम्ह घले १नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो? -अक्षरांक शिक्षा  हरियो ग्रह भन्नले कुन ग्रहालाई चिनिन्छ ? - अरुण (पृथ्वीलाई निलो ग्रह र मंगललाई रातो ग्रह भनिन्छ ) . जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ? -२९ नेपाल मा जनगणना कार्य कहिलेदेखी सुरु भएको हो? -१९६८ देखी (१९६८ मा नेपालको जनसंख्या ५६,३८,७४९ थियो) . नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ? -१३ जिल्ला . उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ? -प्रेयरी नेपालमा लोकतन्त्र स्थापना गराउन महत्वपूर्ण भूमिका रहेको तत्कालिन नेकपा माओवादी र सात दल बिचको १२ बुंदे सम्झौता कहिले भएको थियो ?? --वि.स-२०६३ मंसिर ५ स्कटल्याण्डमा सन्चालित राष्ट्रमण्डल खेल २०१४ को नारा के राखिएको थियो ?? -People, Place, Passion पानीमा घुल्ने भिटामिन कुन कुन हुन ?? - Vitamin B & C . रातो रंगको काँच बनाउन कुन धातुको अक्साइड प्रयोग गरिन्छ ? -कपर अक्साईड  प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु अनिवार्य छ ? -70% .क्विक सिल्भर(Quick Silver) भन्नाले के बुझिन्छ? -पारो (Mercury)  नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?? उत्तर = चितवन  खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?? उत्तर = विर शमशेर  नेपालको राष्ट्रिय नीति २०६६ अनुसार १६ देखी ४० बर्ष उमेर सम्मका ब्यक्तिलाई युवा भनिन्छभने संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार कुन उमेरका युवा भित्र पर्दछन् ?? उत्तर = १५ देखी २४ बर्ष सम्मका  गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा अंकित हुने नेपालका एकमात्र राजा को हुन् ?? उत्तर = बिश्वको सबभन्दा सानो सिक्का जावाको प्रकासन गरी जयप्रकाश मल्ल जापानको मुद्रालाई येन भनिन्छ भने चीनको मुद्रालाई के भनिन्छ ?? उत्तर = युआन  विश्व साईकल यात्री पुस्कर शाहद्वारा लिखित पुस्तकको नाम के हो ?? उत्तर = संसारलाई साढेपाँच फन्को "नेपाल दरबारमा कसैको पनि बिबेक नहोस" यो श्राप दिने को हुन ?? उत्तर = काजि भिममल्लकी पत्नी  मानिसको गर्भधारण अवधि कति दिनको हुन्छ ?? उत्तर = औसत 280 दिन  नेपालमा हाल कति वटा जिल्लामा रेशम खेती गरिन्छ ?? उत्तर = ११ जिल्ला श्री ३ वीर शमशेरका बाबु जंगबहादुरका कान्छा भाइ धीर शमशेर थिए भने आमा को थिइन् ? – चन्द्रकुमारी वीर शमशेरको पहिलो विवाह १५ वर्षको उमेरमा कोसँग भएको थियो ? – मुनिन्द्र राज्यलक्ष्मी (यीनी राजा सुरेन्द्रका भाई उपेन्द्रकी छोरी थिइन्) वीर शमशेरको ठिमीको नेवारी पत्नी ‘खंजन’ पछि गएर के नामले चिनिन थालिन् ? – तोपकुमारी (उनी मुनिन्द्र राज्यलक्ष्मीसँग दाइजोसँग सुसारेको रुपमा आएकी जो अत्यन्त सुन्दर र चलाख थिइन् )  हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले चिनिन्थ्यो ? – चारबुर्जा दरबार प्रथम विश्वयुद्ध हुँदा जर्मनीका राजा को थिए ? – कैजर विलियम द्वितीय अमेरिकी स्वतन्त्रताको घोषणाको प्रारुप कसले तयार पारेका थिए ? – थोमस जेफरसन  बेलायतमा महिलाहरुलाई मतदानको अधिकार कहिले प्रदान गरिएको थियो ? – सन् १९२८ मा  बेलायतको शाही निवास बकिंघम दरबार सन् १७६२ मा कुन राजाद्वारा ड्युक अफ बकिंघमसँग खरिद गरेका थिए ? – जर्ज तृतीयद्वारा अमेरिकी १३ वर्षीय बालक जोर्डन रोमेरोले सर्वाधिक कम उमेरमा कहिले सफलतापूर्वक सगरमाथा आरोहण गरेका हुन् ? – २२ मे २०१० मा विश्वमा सवैभन्दा धेरै केरा कुन देशमा उत्पादन हुन्छ ? – भारत विश्वमा तीन प्रसिद्ध फलफुल कुन कुन हुन् ? – केरा, सुन्तला, स्याउ  ९० प्रतिशत पानी रहेको तरकारी कुन हो, जुन तरकारीमा ९७ प्रतिशत भिटामिन के पाइन्छ ? – बन्दाकोभी (यस तरकारीमा प्रशस्त भिटामिन के पाइने भएकाले हाडका लागि फाइदाजनक छ)  मुगु जिल्लामा कहिले मोटर बाटो पुगेको हो ? – २०६९ साल पुस १ . हम्पाल कुन जिल्लाको सबैभन्दा ठूलो सामुदायिक वन हो ? – पर्वत (३३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन लोक्ता को लागि प्रसिद्ध छ)  रुकुम जिल्लाको सदरमुकाम मुसिकोटको पुरानो नाम के थियो ? – जुम्ली खलंगा . माछापोखरी गुफा कुन जिल्लामा पर्दछ ? – सुर्खेत . नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ? – १२ प्रजातिका What is the next prime number after 7? -11 5 to the power of 0 equals what? - 1 What is the biggest planet in our solar system? - Jupiter  What is the name of the element with the chemical symbol ‘He’? -Helium  True or false? Olympic gold medals contain more silver than gold. - True What is the name of the biggest part of the human brain? -  The cerebrum The outside layer of skin on the human body is called the? - Epidermis सीता र रामचन्द्रबीच कुन विवाहभएको थियो ?? उत्तर = पराक्रम विवाह अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दैआएकोमा कहिलेदेखि सो सूचीबाटहटाएको छ ? उत्तर = September/6/2012 एकजना व्यापारिले प्रती केजी रु २० को २६ केजी चामल र प्रती केजी रु ३६ को ३० केजी चामल एकै ठाउँमा मिसाएर प्रती केजी रु ३० मुल्य कायम गरी बेच्यो भने उसलाई के भयो ??  उत्तर = ५% नाफा  टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ?? उत्तर = सिटिस्क्यान  अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको नयाँ अध्ययनलेनेपालको रोजगार दर कति प्रतिशत रहेको जनाएको छ ?? उत्तर = २८.९%  नेपाल सरकारले २०७१ -२०८० को दशकलाई कुन दशक घोषणा गरेको छ ?? (समसामयीक) उत्तर = वन दशक (बजेट वक्तव्य मार्फत) सहमती अनुसार अब बन्नेसंविधानको नाम के राखिने भएको छ ??  उत्तर = नेपालको संविधाna काठमाडौ उपत्यकाको एकमात्रखुला दिशामुक्त जिल्ला कुन हो ?? उत्तर = भक्तपुर  A ले एउटा काम १० दिनमा गर्न सक्छ र B ले १५ दिनमा गर्न सक्छ भने दुबै जना मिली सो काम कती दिनमा गर्न सक्छन ?? उत्तर = 6 दिन  नेपालमा लोकतन्त्र स्थापना गराउन महत्वपूर्ण भूमिका रहेको तत्कालिन नेकपा माओवादी र सात दल बिचको १२ बुंदे सम्झौता कहिले भएको थियो ?? उत्तर = २०६२ मंसिर ७  डा. रावरण यादव गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको पदमा कहिले निर्वाचित भएका हुन् ? – वि.सं. २०६५ श्रावण ६  नेपाल सरकारले २०७१ श्रावण १ गतेबाट लागु हुने गरी सम्मानीय राष्ट्रपतिको मासिक तलबमान (पारिश्रमिक) कति तोकेको छ ? – रु. १,२०,३६०  नेपाल सरकारले २०७१ श्रावण १ गतेबाट लागु हुने गरी सम्मानीय प्रधानमन्त्रीको मासिक तलबमान कति तोकेको छ ? – रु ६१,८२०  रुघाखोकी निको पार्न चकलेट खाने देश कुन हो ? – मेक्सिको  म्यानमारको प्रजातन्त्रबादी नेतृ आङ सान सु ची चारदिने भ्रमणको क्रममा कहिले नेपाल आएकी थिईन् ? – २०१४ जुन १५  वि.सं. २०३५ मा नगरपञ्चायत बनेको भरतपुर कुन वर्ष नगरपालिका घोषणा भएको हो ? – वि.सं. २०४८  न्यान्सी पेलोसी कुन देशको संसदीय इतिहासमा पहिलो महिला सभामुख हुने महिला हुन् ? – संयुक्त राज्य अमेरिका  कुन देशमा दुई राष्ट्रपतिले शासन गर्छन ? – सान मरिनो ती कुन अमेरिकी राष्ट्रपति हुन् जो भाषण गर्दा प्रतिमिनेट ३२७ शब्द बोल्ने गर्दथे ? – जोन एफ केनेडी . एउटै व्यक्ति राजा, राष्ट्रपति र प्रधानमन्त्री हुने व्यक्ति को हुन् ? – नरोद्दम सिंहानुक (कम्बोडिया)  कोसीटप्पु वन्यजन्तु आरक्षणमा पहिलोपटक कहिले चरा महोत्सव आयोजना गरिएको थियो ? – २०६७ माघ २०–२२ सम्म नेपालमा पहिलोपटक कहिले नवलपरासीको तिलकपुरमा गिद्ध महोत्सव आयोजना गरिएको थियो ? – वि.सं. २०६७ असोज १० नेपालमा फलफुलको बगैँचाले कुल १००,०९१ हेक्टरमध्ये सुन्तला जातको फलफुलको बगैँचाले कति हेक्टर क्षेत्रफल ढाकेको छ ? – ३०,७९०.३ हेक्टर १४. एक गाँउ एक उत्पादन अन्तर्गत माछा पालनका लागि कुन जिल्ला छानिएको छ ? – धनुषा फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत् आयोजना हो भने एसियाको कतिऔँ जलविद्युत् आयोजना हो ? – दोस्रो नेपालमा कति प्रजातिका माछालाई मार्न नपाउने व्यवस्था गरिएको छ ? – १० प्रजाति  संसारमा सबैभन्दा बढी लसुन कुन देशमा उत्पादन हुन्छ ? – चीन  घडी चिज र चकलेट कुन देशका प्रमुख उत्पादन हुन्छ ? – स्विट्जरल्यान्ड संसारको सबैभन्दा धेरै ट्राफिक लाइट भएको शहर कुन हो ? – स्विट्जरल्यान्डको जेनेभा शहर  सन् २०१४ को स्प्रिङ सिजन (बसन्त ऋतु) मा नेपालबाट सगरमाथा आरोहण गर्ने एकमात्र आरोही ४० वर्षे चिनियाँ महिला वाङ जिन थिइन् भने भन्नुहोस् उनले कहिले सगरमाथाको आरोहण गरेकी थिइन् ? – २३ मे २०१४ मिति २०७१ भाद्र २५ गते बुधबार गोरखापत्रमा प्रकाशित बाँकी बस्तुृगत प्रश्नोतरहरु, प्रस्तुति – मेगेन्द्र न्यौपाने  आजभन्दा ४५०० वर्षअघिदेखि मानिसले दही खान थालेका हुन् भने कुन युरोपेली देशबाट दहीलाई प्याकेटमा बेच्न थालिएका हुन् ? - स्पेन  नेपालमा कतिदेखि कति वर्ष उमेर समूहलाई राष्ट्रका लागि योगदान पु¥याउने उत्पादित उमेर समूह मानिन्छ ? - १५–६०  अनौपचारिक शिक्षा नीतिमा प्रौढ साक्षर भनेको कति वर्षदेखि कति वर्सम्मको उमेर तोकेको छ ? - १५–६० वर्ष  वरिष्ठ पत्रकार किशोर नेपालको आत्मकथा कृतिको नाम के हो ? - मेरो समय अस्ट्रेलियामा शिक्षाका लागि भित्रिने विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ? - पाँचौँ  संयुक्त राज्य अमेरिकामा शिक्षाका लागि भित्रिने विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ? – १० औं  २०७१ सालको पद्मा रामचन्द्र लघुकथा सम्मान कुन साहित्यकारलाई प्रदान गरियो ? – प्रा. मोहनराज शर्मा   पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरका पुजारी कतिजना छ ? – १० जना  पाटन कृष्ण मन्दिरको पुजारीको मासिक तलब कति रुपियाँ कति रहेको छ ? – रु १००  २०६८ को जनगणना अनुसार किरात धर्म मान्नेहरुको संख्या कुल जनसंख्याको कति प्रतिशत पुगेको छ ?  – ३.१ प्रतिशत   २०६८ को जनगणना अनुसार जनजातिहरुमा सबैभन्दा बढी संख्या मगरको रहेको छ । अब भन्नुहोस नेपालमा कुल जनसंख्यामा कति प्रतिशत मगर जाति छन् ?  – ७.१४ प्रतिशत   नेपालमा प्रसिद्ध गायक फत्तेमान राजभण्डारीको अन्तिम एल्बम कुन हो ?अपुरो मन  निधन २०७० साल भाद्र १० ) वि.सं २०७० फागुन २० गते ५७ बर्षीय कुन एक व्यक्तिले १ घण्टा १३ मिनेटमा २१ सय २३ पटक सेटअफ गरेर नेपालमा नयाँ किर्तीमान बनाएका छन् ? – रामचन्द्र खनाल  सन् २०१४ को एसिसी यु १६ प्रिमियर क्रिकेटको उपाधि जित्दा नेपाली टिमका कप्तान को थिए ? – सुमित महर्जन   नर्वेको टोम्सोमा सम्पन्न ४१ औं चेस ओलम्पियाडमा कुन देशले स्वर्ण पदक प्राप्त गर्यो ? – चीन   नर्वेको टो्म्सोमा सम्पन्न ४१ औ ओलम्पियाडमा पहिला तर्फको स्वर्ण पदक कुन देशले जित्यो ? – रसिया प्राय पहिलोपटक गर्भ बस्दा महिलाहरुलाई वाकवाक लाग्ने अवस्थालाई के भनिन्छ ? – मर्निङ्ग सिकनेस  सौर्य प्रणालीका ग्रहहरुमध्ये ग्यासै ग्यासले भरिएको एक मात्र ग्रह कुन हो ? – वृहस्पति ग्रह  ४०.विश्वमा मान्छेपछि आफ्नो काममा धेरै उपकरणहरु प्रयोग गर्ने जनावर कुन हो ? – चिम्पाञ्जी   गाईको दूधमा भन्दा १० गुणा बढी फलाम तत्व कुन जनावरको दूधमा पाइन्छ ? – उँट विश्वमा सबैभन्दा बढी गोलभेडा सस वाा क्याचपका रुपमा कुन देशका नागरिकले खान्छन् ? – संयुक्त राज्य अमेरिका इजरायल कहिले नयाँ राज्यका रुपमा उदय भएको हा ? - १९४८ मे १५ मा  कानुनी राज्यका मान्यतालाई शासन ब्यवस्थामा सर्वप्रथम लागु गर्ने देश कुन हो ? - बेलायत चीनमा कहिलेदेखि एक सन्तानको कानुनी नियम लागु गरिएको हो ? - सन् १९७९ देखि विश्वमा प्रहरी सेवाको सुरुवात कुन देशबाट भएको हो ? - बेलायत  भीमसेन थापाद्वारा बनाइएको धरहरा सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ? - २०६१ साल माघ १  नेपालमा कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नागरिकता दिन सुरु गरिएको हो ? - २०६६ साल मङ्सिर १ (नेपालमा २००९ सालबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो) राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ? - २०५७ जेठ १३  राणशासन कालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो भने यो विभाजन कुन राणा प्रधानमन्त्रीले गरेका थिए ? - श्री ३ वीर शमशेर . नेपाल–अँग्रेज युद्धको विवादित स्थान स्युराज क्षेत्र कुन जिल्लामा पर्दछ ? - रौटहट आइनु जापानको प्राचीन आदिवासी हुन् भने दुसुन कुन आसियान मुलुकका आदिवासी हुन ? - मलेसिया  भारतको मेन्चेस्टर भनेर कुन सहरलाई बुझाउँछ ? - मुम्बई अफगानिस्तान र भारतबीच निर्धारण गरिएको सीमारेखाको नाम के हो ? - ड्युरेन्ड लाइन कुनै समयमा चालु हुने र कुनै समयमा बन्द रहने ज्वालामुखीलाई के भनिन्छ ? - सुषुप्त ज्वालामुखी (इटालीको विसुभिएस ज्वालामुखी र काकाटोवा ज्वालामुखी यस प्रकारका ज्वालामुखी हुन्)  कालिमाटी तरकारी बजारमा हाल दैनिक कति तरकारी तथा फलफूल भित्रिन्छ ? - ७ सय टन (त्यसमध्ये १५० टन आलु हुन्छ । उपत्यकामा उपभोग हुने आधा आलु भारतबाट ल्याइन्छ ) अरनिको हिमाल (६०३९ मि.) दामोदर हिमशृँखलामा पर्दछ भने भन्नुहोस् यो हिमाल कुन जिल्लमा पर्दछ ? - मुस्ताङ जेठी बहुरानी हिमाल बझाङ र दार्चुला जिल्लमा अवस्थित छ भने भन्नुहोस् यो हिमाल कुन हिमशृँखलामा पर्दछ ? - गुराँस हिमशृंखला हाल नेपालमा साना ठूला गरी कति हिमनदी छन् ? - ३,८०८ बटा (यसको क्षेत्रफल ३,९०२ वर्ग किमी रहेको छ)  साली–भिनाजुका पाइला नामक स्थान नेपालको कुन जिल्लामा रहेको छ ? - सुर्खेत २०६८ सालको जनगणनाअनुसार नेपालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक कति छन् ? - २४ लाख ६९ हजार  भक्तपुरका अन्तिम मल्ला राजा को हुन्? उत्तर = रणजीत मल्ल  सरकारी मापदण्ड अनुसार तरकारी तथा फलफुलमा विषादीको निषेध दर कतिभन्दा बढी हुनुहुँदैन ?? उत्तर = ३५ . प्रसिद्ध तिर्थस्थल लुम्बिनी कसलेपत्ता लगाएका हुन् ?  उत्तर = डा. फ्युहरर हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आयकति रहेको छ ? उत्तर = US $ 863 नेपालमा कति जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ ??? उत्तर = 13जिल्ला नेपाललाई कहिले 14 अञ्चल 75जिल्ला मा कहिले विभाजन गरिएको थियो ?? उत्तर = २०१८ बैशाख १ प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु अनिवार्य छ ? उत्तर = 70 % सार्कको बजेटमा नेपालको योगदान कति %रहेको छ?? उत्तर = 10.72% 11. बहुचर्चित Facebookनामको सामाजिक संजालको शुरुवात विश्वमा कहिले देखी भएको हो ?? त्तर = 2004 AD  वि.बी.सीले कहिलेबाट नेपाली बिहानी प्रसारण सेवा सुरु गरेको हो ?? उत्तर = २०१३ अगस्ट १ म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ? उत्तर = राजा जोन नेपालको राजधानी काठमाडौँ बाट नुवाकोट सार्ने व्यक्ति को हुन् ?? उत्तर = दामोदर पाण्डे कफि को लागि प्रसिद्ध जिल्ला कुन हो ?? उत्तर = गुल्मी  विश्वमा सबैभन्दा बढि स्थानिय समय हुने देश कुन हो ?? उत्तर = रुस  २१ औँ राष्ट्रमण्डल खेल सन २०१८ मा कुन देशले आयोजना गर्दैछ ??  उत्तर = अष्ट्रेलिया  नेपाल सरकारले सन् १९९८ देखि कुन अंग्रेजी महिनालाई आयोडिन महिनाको रुपमा मनाउदै आएको छ ?? उत्तर = फेब्रुवरी हाल लोक सेवा आयोगकी अध्यक्षको नाम के हो ?? उत्तर = कयो देवी यमी  गाँउ विकास समितिको बार्षिकबजेट तथा कार्यक्रम कसले पारित गर्छ ? उत्तर = गाउँ परिषद्  विश्वमा सर्वाधिक संख्यामा चरा पाइने उपत्यका कुन देशमा रहेको छ ? उत्तर = नेपाल (अरुण उपत्यका)  अन्तरिक्षमा प्रबेश गर्ने राष्ट्रहरुको क्रम तलका मध्ये कुन ठीक हो ? उत्तर = रुस,अमेरिका,फ्रान्स , जापान,चिन, भारत  मानिसमा क्रोमोजोमको संख्या कति वटा हुन्छ ?? उत्तर = २३ जोडी नेपालको कार्यकारिणी अधिकारकसमा रहेको छ ? उत्तर = मन्त्रिपरिषद  सन् २०१८ को शीतकालिन ओलम्पिक (Winter olympic) कुन देशमा आयोजना हुँदैछ ? उत्तर = दक्षिण कोरिया 'गेनिमेड' कुन ग्रहको उपग्रह हो ??  उत्तर = वृहस्पती २०७१ भाद्र २९ गते मनाइएको राष्ट्रिय बाल दिवस' को नारा के राखिएको थियो ?? उत्तर = बालबालिकाका कुरा सुनौं,बालदुर्व्यवहार अन्त्य गरौं !  नेपालमा 'राष्ट्रिय बाल दिवस'कहिले मनाइन्छ ?? उत्तर = भाद्र 29 सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ? उत्तर = बंगलादेश रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ?? उत्तर = जापान  नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?? उत्तर = चितवन  बुक अफ वर्ल्ड रेकर्डस्मा अंकित हुने नेपालका एकमात्र राजा को हुन् ?? उत्तर = बिश्वको सबभन्दा सानो सिक्का जावाको प्रकासन गरी जयप्रकाश मल्ल  विश्व साईकल यात्री पुस्कर शाहद्वारा लिखित पुस्तकको नाम के हो ?? उत्तर = संसारलाई साढेपाँच फन्को  काठमाडौमा वस्ती बसाउने मन्जुश्री हुन्भने शहर बसाउने को हुन् ?? उत्तर = गुणकामदेव "नेपाल दरबारमा कसैको पनि बिबेक नहोस" यो श्राप दिने को हुन ?? उत्तर = काजि भिममल्लकी पत्नी मानिसको गर्भधारण अवधि कति दिनको हुन्छ ?? उत्तर = औसत 280 दिन

No comments:

Post a Comment

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...