Sunday, May 20, 2018

राजा त्रिभुवनको पालामा राजदरबारमा रही कुन जर्मन नर्सले कार्य गरेकी थिइन ? ⏩🔜नर्स इरिका ल्युच्टेग आठौं राष्ट्रिय खेलकुद को नारा के तय भएको छ ? ⏩🔜 आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा [ 2074-11-8 गते तयार भएको] चन्द्रमाबाट पृथ्वीमा ल्याइएको ढुङ्गा को नाम के हो यसको तौल कति रहेको छ  कसको पहलमा पृथ्वीमा ल्याइएको हो र कसको पहलमा नेपाल ल्याइएको हो हाल यो कहॉ राखिएको छ ? ⏩🔜 मेयरबसाल्ट- [३ अर्व ७५ करोड पुरानो भएको अनुमान] ⏩🔜 मेयरबसाल्टकोतौल- 120 Gram छ ⏩🔜 मेयरबसाल्ट-ज्याक स्मिथले पृथ्वीमा ल्याएका ⏩🔜 मेयरबसाल्ट-डा.दिलिप अधिकारीको पहलमा नेपाल ल्याको ⏩🔜 मेयरबसाल्ट सुनसरी स्थित  सीतागंज शान्तिवनको एभ्रेष्ट विज्ञान हाउसमा रहेको विश्वकै पहिलो उड्ने साइकल कुन हो र यसका आविष्कारक को हुन्  ? ⏩🔜explorer पाराभेलो ⏩🔜आविष्कारक zone fordin & यानिक रिड सर्वोच्च अदालतको स्थापना कहिले भएको हो र यसले कहिलेबाट मुस्कानसहितको सेवा प्रदान गर्न थालेको हो ? ⏩🔜 सर्वोच्चअदालतकोस्थापना- वि.सं. २०१३ जेठ ८ ⏩🔜 सर्वोच्चअदालतलेमुस्कानसहितकोसेवासुरू- २०६६ पौष ८ पछिल्लोपटक सूर्य र पृथ्वीको बीचबाट बुध ग्रह कहिले cross भइ गएको हो ? ⏩🔜 2016 may 9 तारिखमा सर्वप्रथम विश्व मानवअधिकार दिवस कहिले देखि मनाउन थालिएको हो  ? ⏩🔜 सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी मानवअधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । चीनले कुन अन्तरिक्षयान प्रक्षेपण गरी मानवसहितको आफ्नो सबैभन्दा लामो अन्तरिक्ष यात्रा सुरु गरेको हो ? ⏩🔜  सेन्झाउ-१० [ सन् 2013 जुन 11] कर्मचारी संचय कोषको लगानीमा उत्पादन हुन लागेको जलविद्युत कुन हो ? ⏩🔜 बेतन कर्णाली जलविद्युत आयोजना ⏩🔜 उत्पादन क्षमता 688 मेगावाट सर्वप्रथम 3G सेवा र 4G सेवाको सुरुवात कहिलेबाट र कहाँ कहाँबाट भएको हो र नेपालमा कहिलेबाट भएको हो ? ⏩🔜 3G-  1998 जापान बाट ⏩🔜 4G-सेवा- जर्मनी Ad 2008 हो  ⏩🔜नेपालमा प्रिपेड4G सेवा सुरू-२०७३/१०/२२ ⏩🔜नेपालमा पोस्पेड4G सेवासुरू- २०७३/९/१७ भारतको प्रथम तथा अहिलेसम्म एकमात्र महिला राष्ट्रपति को हुन् र उनी कहिले निर्वाचित भएकी हुन् ? ⏩🔜प्रतिभा पाटिल 2007/ July /21 नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम पाकिस्तानको हुन् ? ⏩🔜 अब्दुल सलाम विश्वकी पहिलो रेकर्ड गरिएको गीत कुन हो ? ⏩🔜 थोमस एडिसन को मेरी ह्याड अ ल्याम्ब [ सन् 1877 ] विश्वकै पहिलो american उपन्यास कुन हो ? ⏩🔜william hill को  the power of sympathy  [1788 ] अन्तरिक्षमा लगिएको विश्वकै पछिल्लो जनावर कुन हो ? ⏩🔜 लाईक [ स्पुतनिक2 मार्फत] विश्वकी पहिलो सिक्का कुन हो ? ⏩🔜 lydian लायन विश्वको पहिलो मानव निर्मित उपग्रह कुन हो ? ⏩🔜 स्पुतनिक प्रथम अमेरिकाकाको पहिलो मानव निर्मित उपग्रह कुन हो ? ⏩🔜 explorer प्रथम मेक्सिकोमा सफलतापूर्वक परीक्षण गरिएको पहिलो परमाणु बम लाई के नाम दिइएको थियो ? ⏩🔜 the gadgate विश्वको पहिलो ल्यापटप को नाम के थियो ? ⏩🔜  ओस्वोर्लत प्रथम, [ओस्वोर्न  computer corporation 1981 मा प्रदर्शन गरेको ] पहिलो युरोपियन फुटबल च्याम्पियनशिप कहाँ र कहिले आयोजना गरिएको थियो ? ⏩🔜1960 फ्रान्स polo सर्वप्रथम कुन देशमा खेलिएको थियो ? ⏩🔜 इरान पहिलो दक्षिण एसियाली खेल आयोजना भएको थियो ? ⏩🔜 काठमाडौँ नेपाल खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्वकप जित्ने पहिलो व्यक्ति हुन्  ? ⏩🔜मारियो जगालो ओलम्पिक खेलकुदको आयोजना गर्ने पहिलो एसियाली शहर कुन हो  ? ⏩🔜जापान टोकियो संयुक्त राष्ट्रसङ्घको साधारणसभाको पहिलो सभापतिको हुन् ? ⏩🔜 vijay laxmi pandit भारत ब्रिटिश च्यानल पार गर्ने पहिलो भारतीय महिला को हुन ? ⏩🔜 arati gupta युरोपको पहिलो महिला प्रधानमन्त्री को हुन ? ⏩🔜 मार्गरेट थ्याचर कागजी नोटको प्रचलन कुन देशले कहिले बाट ल्याएको हो  ? ⏩🔜 चिन सन 105 ma ओलम्पिक खेलकुद को इतिहासमा पहिलो औपचारिक ओलम्पिक प्रतीक चिन्ह अर्थात मस्कट के रहेको थियो ?? ⏩🔜 वाल्दी अन्तरिक्षमा जाने पहिलो भारतीय मूलको महिला वैज्ञानिक को हुन् ? ⏩🔜 kalpana chawla england ki प्रथम महारानीको हुन्  ? ⏩🔜meri प्रथम युरोपको पहिलो विश्वविद्यालय कुन हो ? ⏩🔜अक्सफोर्ड विश्वविद्यालय नोबेल पुरस्कार जित्ने प्रथम महिला को हुन् ? 🔜⏩  मेरी क्युरी विश्वको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? 🔜⏩ yellowstone राष्ट्रिय निकुञ्ज अन्तरीक्षमा हिड्ने पहिलो महिला को हुन् ? 🔜⏩ स्वेतलाना सावित सकाय हुलाक टिकट प्रचलनमा ल्याउने पहिलो देश कुन हो ? 🔜⏩ बेलायत अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति को हुन् ? 🔜⏩अलेक्सी लियोनेभ विश्वको पहिलो राष्ट्रिय गान कुन हो ? 🔜⏩ किमीगायो जापान पहिलो मिस वर्ल्ड  को थिइन कुन देशकी र कहिले ? 🔜⏩ किकी ह्याकन्सन स्वीडेन 1951 विश्वकप फुटबल जित्ने पहिलो राष्ट्र कुन हो  ? 🔜⏩उरुग्वे भारतमा आक्रमण गर्ने तथा युरोपेली को हुन् ? 🔜⏩ अलेक्जेन्डर द ग्रेट सबैभन्दा पहिला पत्ता लागेको ग्रह कुन हो ? 🔜⏩ पृथ्वी 2074 को विजय दशमी मनाउन नेपालीहरुलाई संसद भवनबाट निमन्त्रणा गर्ने मुलुक कुन हो ? 🔜⏩australia संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली

No comments:

Post a Comment

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...