Sunday, May 20, 2018

भारतको प्रथम तथा अहिलेसम्म एकमात्र महिला राष्ट्रपति को हुन् र उनी कहिले निर्वाचित भएकी हुन् ? ⏩🔜प्रतिभा पाटिल 2007/ July /21 नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम पाकिस्तानको हुन् ? ⏩🔜 अब्दुल सलाम विश्वकी पहिलो रेकर्ड गरिएको गीत कुन हो ? ⏩🔜 थोमस एडिसन को मेरी ह्याड अ ल्याम्ब [ सन् 1877 ] विश्वकै पहिलो american उपन्यास कुन हो ? ⏩🔜william hill को  the power of sympathy  [1788 ] अन्तरिक्षमा लगिएको विश्वकै पछिल्लो जनावर कुन हो ? ⏩🔜 लाईक [ स्पुतनिक2 मार्फत] विश्वकी पहिलो सिक्का कुन हो ? ⏩🔜 lydian लायन विश्वको पहिलो मानव निर्मित उपग्रह कुन हो ? ⏩🔜 स्पुतनिक प्रथम अमेरिकाकाको पहिलो मानव निर्मित उपग्रह कुन हो ? ⏩🔜 explorer प्रथम मेक्सिकोमा सफलतापूर्वक परीक्षण गरिएको पहिलो परमाणु बम लाई के नाम दिइएको थियो ? ⏩🔜 the gadgate विश्वको पहिलो ल्यापटप को नाम के थियो ? ⏩🔜  ओस्वोर्लत प्रथम, [ओस्वोर्न  computer corporation 1981 मा प्रदर्शन गरेको ] पहिलो युरोपियन फुटबल च्याम्पियनशिप कहाँ र कहिले आयोजना गरिएको थियो ? ⏩🔜1960 फ्रान्स polo सर्वप्रथम कुन देशमा खेलिएको थियो ? ⏩🔜 इरान पहिलो दक्षिण एसियाली खेल आयोजना भएको थियो ? ⏩🔜 काठमाडौँ नेपाल खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्वकप जित्ने पहिलो व्यक्ति हुन्  ? ⏩🔜मारियो जगालो ओलम्पिक खेलकुदको आयोजना गर्ने पहिलो एसियाली शहर कुन हो  ? ⏩🔜जापान टोकियो संयुक्त राष्ट्रसङ्घको साधारणसभाको पहिलो सभापतिको हुन् ? ⏩🔜 vijay laxmi pandit भारत ब्रिटिश च्यानल पार गर्ने पहिलो भारतीय महिला को हुन ? ⏩🔜 arati gupta युरोपको पहिलो महिला प्रधानमन्त्री को हुन ? ⏩🔜 मार्गरेट थ्याचर कागजी नोटको प्रचलन कुन देशले कहिले बाट ल्याएको हो  ? ⏩🔜 चिन सन 105 ma ओलम्पिक खेलकुद को इतिहासमा पहिलो औपचारिक ओलम्पिक प्रतीक चिन्ह अर्थात मस्कट के रहेको थियो ?? ⏩🔜 वाल्दी अन्तरिक्षमा जाने पहिलो भारतीय मूलको महिला वैज्ञानिक को हुन् ? ⏩🔜 kalpana chawla england ki प्रथम महारानीको हुन्  ? ⏩🔜meri प्रथम युरोपको पहिलो विश्वविद्यालय कुन हो ? ⏩🔜अक्सफोर्ड विश्वविद्यालय नोबेल पुरस्कार जित्ने प्रथम महिला को हुन् ? 🔜⏩  मेरी क्युरी विश्वको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? 🔜⏩ yellowstone राष्ट्रिय निकुञ्ज अन्तरीक्षमा हिड्ने पहिलो महिला को हुन् ? 🔜⏩ स्वेतलाना सावित सकाय हुलाक टिकट प्रचलनमा ल्याउने पहिलो देश कुन हो ? 🔜⏩ बेलायत अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति को हुन् ? 🔜⏩अलेक्सी लियोनेभ विश्वको पहिलो राष्ट्रिय गान कुन हो ? 🔜⏩ किमीगायो जापान पहिलो मिस वर्ल्ड  को थिइन कुन देशकी र कहिले ? 🔜⏩ किकी ह्याकन्सन स्वीडेन 1951 विश्वकप फुटबल जित्ने पहिलो राष्ट्र कुन हो  ? 🔜⏩उरुग्वे भारतमा आक्रमण गर्ने तथा युरोपेली को हुन् ? 🔜⏩ अलेक्जेन्डर द ग्रेट सबैभन्दा पहिला पत्ता लागेको ग्रह कुन हो ? 🔜⏩ पृथ्वी 2074 को विजय दशमी मनाउन नेपालीहरुलाई संसद भवनबाट निमन्त्रणा गर्ने मुलुक कुन हो ? 🔜⏩australia संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली


भारतको प्रथम तथा अहिलेसम्म एकमात्र महिला राष्ट्रपति को हुन् र उनी कहिले निर्वाचित भएकी हुन् ?
⏩🔜प्रतिभा पाटिल 2007/ July /21
नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम पाकिस्तानको हुन् ?
⏩🔜 अब्दुल सलाम
विश्वकी पहिलो रेकर्ड गरिएको गीत कुन हो ?
⏩🔜 थोमस एडिसन को मेरी ह्याड अ ल्याम्ब [ सन् 1877 ]
विश्वकै पहिलो american उपन्यास कुन हो ?
⏩🔜william hill को  the power of sympathy  [1788 ]
अन्तरिक्षमा लगिएको विश्वकै पछिल्लो जनावर कुन हो ?
⏩🔜 लाईक [ स्पुतनिक2 मार्फत]
विश्वकी पहिलो सिक्का कुन हो ?
⏩🔜 lydian लायन
विश्वको पहिलो मानव निर्मित उपग्रह कुन हो ?
⏩🔜 स्पुतनिक प्रथम
अमेरिकाकाको पहिलो मानव निर्मित उपग्रह कुन हो ?
⏩🔜 explorer प्रथम
मेक्सिकोमा सफलतापूर्वक परीक्षण गरिएको पहिलो परमाणु बम लाई के नाम दिइएको थियो ?
⏩🔜 the gadgate
विश्वको पहिलो ल्यापटप को नाम के थियो ?
⏩🔜  ओस्वोर्लत प्रथम, [ओस्वोर्न  computer corporation 1981 मा प्रदर्शन गरेको ]
पहिलो युरोपियन फुटबल च्याम्पियनशिप कहाँ र कहिले आयोजना गरिएको थियो ?
⏩🔜1960 फ्रान्स
polo सर्वप्रथम कुन देशमा खेलिएको थियो ?
⏩🔜 इरान
पहिलो दक्षिण एसियाली खेल आयोजना भएको थियो ?
⏩🔜 काठमाडौँ नेपाल
खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्वकप जित्ने पहिलो व्यक्ति हुन्  ?
⏩🔜मारियो जगालो
ओलम्पिक खेलकुदको आयोजना गर्ने पहिलो एसियाली शहर कुन हो  ?
⏩🔜जापान टोकियो
संयुक्त राष्ट्रसङ्घको साधारणसभाको पहिलो सभापतिको हुन् ?
⏩🔜 vijay laxmi pandit भारत
ब्रिटिश च्यानल पार गर्ने पहिलो भारतीय महिला को हुन ?
⏩🔜 arati gupta
युरोपको पहिलो महिला प्रधानमन्त्री को हुन ?
⏩🔜 मार्गरेट थ्याचर
कागजी नोटको प्रचलन कुन देशले कहिले बाट ल्याएको हो  ?
⏩🔜 चिन सन 105 ma
ओलम्पिक खेलकुद को इतिहासमा पहिलो औपचारिक ओलम्पिक प्रतीक चिन्ह अर्थात मस्कट के रहेको थियो ??
⏩🔜 वाल्दी
अन्तरिक्षमा जाने पहिलो भारतीय मूलको महिला वैज्ञानिक को हुन् ?
⏩🔜 kalpana chawla
england ki प्रथम महारानीको हुन्  ?
⏩🔜meri प्रथम
युरोपको पहिलो विश्वविद्यालय कुन हो ?
⏩🔜अक्सफोर्ड विश्वविद्यालय
नोबेल पुरस्कार जित्ने प्रथम महिला को हुन् ?
🔜⏩  मेरी क्युरी
विश्वको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
🔜⏩ yellowstone राष्ट्रिय निकुञ्ज
अन्तरीक्षमा हिड्ने पहिलो महिला को हुन् ?
🔜⏩ स्वेतलाना सावित सकाय
हुलाक टिकट प्रचलनमा ल्याउने पहिलो देश कुन हो ?
🔜⏩ बेलायत
अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति को हुन् ?
🔜⏩अलेक्सी लियोनेभ
विश्वको पहिलो राष्ट्रिय गान कुन हो ?
🔜⏩ किमीगायो जापान
पहिलो मिस वर्ल्ड  को थिइन कुन देशकी र कहिले ?
🔜⏩ किकी ह्याकन्सन स्वीडेन 1951
विश्वकप फुटबल जित्ने पहिलो राष्ट्र कुन हो  ?
🔜⏩उरुग्वे
भारतमा आक्रमण गर्ने तथा युरोपेली को हुन् ?
🔜⏩ अलेक्जेन्डर द ग्रेट
सबैभन्दा पहिला पत्ता लागेको ग्रह कुन हो ?
🔜⏩ पृथ्वी
2074 को विजय दशमी मनाउन नेपालीहरुलाई संसद भवनबाट निमन्त्रणा गर्ने मुलुक कुन हो  ?
🔜⏩australia
संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली

No comments:

Post a Comment

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...