Tuesday, May 22, 2018
मदन पुरस्कार प्राप्त कृतिहरू २०१३ देखी २०७४ सम्म
वि.सं. २०७४: धृतराष्ट्र - घनश्याम कँडेल[१]
वि.सं. २०७३: ऐना रामलाल जोशी[२]
वि सं. २०७२: ख़ुशी विजय कुमार पाण्डे[३]
वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी - राधा पौडेल
वि.सं. २०७०: दमिनी भीर - राजन मुकारुङ
वि.सं. २०६९: सेतो धरती - अमर न्यौपाने
वि.सं. २०६८: जीवन काँडा कि फूल - झमक घिमिरे
वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती - नरबहादुर साउद
वि.सं. २०६६: एक हातको ताली - युवराज नयाँघरे
वि.सं. २०६५: अन्तर्मनको यात्रा - जगदीश घिमिरे
वि.सं. २०६४: छापामारको छोरो - महेशविक्रम शाह
वि.सं. २०६३: राधा - कृष्ण धारावासी
वि.सं. २०६२: पल्पसा क्याफे(उपन्यास) - नारायण वाग्ले
वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा - गोपाल पराजुली (कवि)
वि.सं. २०५९: अभिनव संस्कृति कोष - हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना - बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख - दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा - डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन - लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा - डा. दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द - विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द - फादर विलियम बर्क हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान - शरद्चन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) - डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती - सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य - भानुभक्त पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका - डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति - दौलत विक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग - राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय - नयराज पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस - मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन - कन्चन पुडासैनी
वि.सं. २०४०: अलिखित - डा. ध्रुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी - मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी - मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार - जगदीश शमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि - डा. छविलाल गजुरेल, करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू - ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन - डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत - भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख - धनवज्र वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् - ईश्वरबल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति - प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा - महानन्द सापकोटा
वि.सं. २०२७: बेलाइततिर बरालिँदा - तारानाथ शर्मा
वि.सं. २०२५: मङ्गली कुसुम - धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन - पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास - ग्रीष्मबहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन र प्याज - शङ्कर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य - मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य - उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल - पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला - लक्ष्मीबहादुर श्रेष्ठ
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र - नवराज चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा - मुकुन्दशरण उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य - बालकृष्ण पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य - जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित - कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना - गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत - रमेश विकल
वि.सं. २०१७: विस्फोट - भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा - सत्यमोहन जोशी
वि.सं. २०१६: महाकवि देवकोटा - नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान - गंगाविक्रम सिजापति
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना - कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग - करुणाकर वैद्य
वि.सं. २०१४: मन - लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक - बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा - चित्तरञ्जन नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति - सत्यमोहन जोशी
Subscribe to:
Post Comments (Atom)
२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...
-
शाखा अधिकृत प्रश्ननोतर , महिला बिकास सहायक नाशु खरिदार & समसामयिक संग्रह थप ; विविधमहत्पुर्ण प्रश्नोत्तर [भाग २८] १०००+ संकलक-निश्सच...
-
महत्वपूर्ण जानकारी [ Most important Question Answer 300+] पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिलेनामाकरण गरियो ?? उत्तर = २०१५ असा...
-
मदन पुरस्कार प्राप्त कृतिहरू २०१३ देखी २०७४ सम्म वि.सं. २०७४: धृतराष्ट्र - घनश्याम कँडेल[१] वि.सं. २०७३: ऐना रामलाल जोशी[२] वि सं. २०७२: ख़ु...
No comments:
Post a Comment