Sunday, May 20, 2018
विज्ञान र प्रविधि सम्बन्धी विविध महत्वपुर्ण संग्रह
sulfur थपेर प्लास्टिकलाई कडा बनाउने प्रक्रियालाई के भनिन्छ ?
🔜⏩Vulcaization
कुन महान वैज्ञानिक लाई menlo park को जादूगर भनेर चिनिन्छ ?
🔜⏩थोमस एल्वा एडिसन
सन् 1932 मा neutron को खोजी कसले गरेका हुन् ?
🔜⏩ शर james chadwick [ जेम्स चाडविक; ब्रिटेन १९३२]
कुन रोग लाई "प्राणघातक न्युमोनिया" अर्थात् किलर न्यूमोनिया भनिन्छ ?
🔜⏩ SARS- [SEVERE ACUTE RESPIRATORY SYNDROME ]
मार्कोनीले स्थापना गरेको कम्पनीको नाम के थियो ?
🔜⏩ wireless telegraphy and signal
कुकुर सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ synology
डीएनएमा पाइने 4 क्षार के के हुन् ?
🔜 ⏩ Adinan , Cytosine, Guanine, Thymine
फलफूललाई पकाउन कुन ग्यासको प्रयोग गरिन्छ ?
🔜⏩ acetylene
भारतको पहिलो मानव निर्मित भू-उपग्रहको नाम केहो ?
🔜⏩ आर्यभट्ट
कसलाई सम्मान गरेर अन्तरिक्ष कलम भनेर चिनिन्छ ?
🔜⏩ युरी गागरिन
pencil को lead बनाउन कुन वस्तुको प्रयोग गरिन्छ ?
🔜⏩ graphite
सूर्यका किरणमा भएको सबै रङ्हरुलाई मिसाउदा कुन रङ तयार हुन्छ ?
🔜⏩ सेतो
परमाणुको kritim विखण्डनका सिद्धान्तकार को हुन् ?
🔜⏩एनरिको फर्मी
विद्युतीय चुम्बकीय तरंग सिद्धान्त कसले प्रतिपादन गरेका हुन् ?
🔜⏩ हेनरी rudolph hertz
tuberclosis कुन जीवाणुको कारणले लाग्दछ ?
🔜⏩ माइक्रोब्याक्टेरियम bacilli
penicillin को सुई दिन अगाडि केको जाँच गरिन्छ ?
🔜⏩ मानसिकता
कुन तापक्रममा फरेनहाईट र सेल्सियसको एउटै अङ्क देखाउँछ ?
🔜⏩ -40 degree
हाम्रो आमासयले उत्पादन गर्ने अम्ल कुन हो ?
🔜⏩ hydrochloric acid
फलफुल र अन्य विरुवाको खेती साथै बगैँचा सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩horticulture
कुन वर्षमा मेरी क्युरी ले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ?
🔜⏩ भौतिक र रसायनशास्त्रमा क्रमशः 1903 र 1911
इलेक्ट्रोनको आविष्कार कसले गरेका हुन ?
🔜⏩ सर j j thomson
मानव सरीरको सबैभन्दा लामो हाड कुन हो ?
🔜⏩ femur
इन्सुलिनको आविष्कार कसले गरेका हुन?
🔜⏩सर frederick wanting र jjr vacleod
मलेरियाका कारणहरू खोजी गर्ने वैज्ञानिक को हुन् ?
🔜⏩ ronald ross
रसायनशास्त्रको एउटा हाँगा जुन carbon compound सँग सम्बन्धित छ र यसलाई के भनिन्छ ?
🔜⏩ आर्गनिक रसायनशास्त्र
बिजुली चम्कनु विद्युतको एउटा रूप हो भन्ने पत्ता लगाउने कूटनीतिज्ञको हुन् ?
🔜⏩benjamin franklin
चन्द्रमामा पाइला टेक्ने पहिलो अन्तरिक्ष यात्रामा कुनकुन अन्तरिक्षयात्री सहभागी थिए ?
🔜⏩ नील आर्मस्ट्रांग, edwin aldrin, र माइकल कोलिन्स
इशापूर्व 300ma प्राचीन इजिप्टको alexandria मा गणितका विद्यालयको स्थापना कस्ले गरेका थिए ?
🔜⏩ euclid
leafmonkey को साधारण नाम के हो ?
🔜⏩लंगुर
कुन भिटामिन को रासायनिक नाम riboflavin हो ?
🔜⏩ vitamin b-2
गाईका कतिवटा आमाशय हरु हुन्छन ?
🔜⏩चारवटा
hydro fobia भन्नाले के बुझिन्छ ?
🔜⏩पानी देखि डराउने रोग
रगतमा रहेको तरल भाग केहो ?
🔜⏩plasma
सोडापानी मा कुन ग्यास प्रयोग गरिन्छ ?
🔜⏩ carbondioxide
मलेरियाको कारक प्रोटोजोवा लाई ओसार्ने काम कुन किराले गर्छ ?
🔜⏩ लामखुट्टे
एउटा यस्तो एकमात्र सर्पको नाम भन्नुहोस जसले आफ्नो गुण बनाउँछ ?
🔜⏩ king cobra
बर्डफ्लु कुन भाइरसको कारणले लाग्दछ ?
🔜⏩H5N1
रक्तअल्पता कुन भिटामिन र तत्वको कमीको कारणले हुन्छ ?
🔜⏩भिटामिन बि 12 र आइरन
कुन तत्वको कमीको कारणले भोक नलाग्ने र हड्डी दुख्ने समस्या देखापर्दछन् ?
🔜⏩phosphorus
मानिस देखि डराउने रोगलाई के भनिन्छ ?
🔜⏩Anthrophobia भनिन्छ भने मुसो फोबिया भनेको मुसाहरु देखि डराउने रोग हो
Monophobia भनेको के हो ?
🔜⏩ एक्लो हुँदा लाग्ने रोग
दूधमा पाइने पाइने अम्ल को नाम के हो ?
🔜⏩ Butyric
मनोविज्ञानका प्रणिता को हुन ?
🔜⏩ सिग्मन्ड फ्रायड
quantum सिद्धान्तका प्रणिता को हुन् ?
🔜⏩max Flank
अन्तरिक्षमा प्रक्षेपण गरिएको पहिलो मानव निर्मित उपग्रह कुन हो ?
🔜⏩ स्पुतनिक 1
कुन दुई विधामा म्याडम क्युरीले दुईवटा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ?
🔜⏩भौतिकशास्त्र रसायनशास्त्र
कुन वैज्ञानिक ले आफ्नो बाल्यकालमा रेलमा पत्रिका बेच्ने काम गर्दथे ?
🔜⏩ थोमस एल्बा एडिसन
निद्रामा हिड्ने मान्छे लाई के भनिन्छ ?
🔜⏩somnambulist
बाली उत्पादन र व्यवस्थापन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ agronomy
कुन वैज्ञानिक केटी सँग डराउने गर्थे ?
🔜⏩हेनरी केभिन्डस
मौरीपालन सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ apiculture
🔜⏩ माछा सम्बन्धि अध्ययन गर्ने विज्ञानलाइ pc culture भनिन्छ
कुन वैज्ञानिकलाई वैज्ञानिकहरुका पिता भनेर चिनिन्छ ?
🔜⏩ अल्बर्ट आइन्स्टाइन
चन्द्रमा को सतहमा देखिने खाल्डो लाई के भनिन्छ ?🔜⏩ crater
सामान्य कोठाको तापक्रममा पनि तरल हुने अधातु तत्व कुन हो ?
🔜⏩ bromine
हेपाटाइटिसले मानव शरिरको कुन अंगमा बडी असर गर्दछ ?
🔜⏩कलेजो
Zoophobia भन्नाले के बुझिन्छ ?
🔜⏩ जनावरहरू देखि लाग्ने रोग
पहिलो सफल cloning पद्धति प्रयोग गरी जन्माइएको जनावर कुन हो ?
🔜⏩ भेडा [क्लोनिङप्रविधिबाटजन्माइएको पहिलो ज.- डली Ad 1997]
धेरै अमिलो फलफूलमा कुन भिटामिन प्रचुर मात्रामा पाइन्छ ?
🔜⏩vitamin c
वन वनस्पति बारे अध्ययन गर्ने विज्ञान को शाखा लाई के भनिन्छ ?
🔜⏩ botany वनस्पति विज्ञान
कुन तत्वलाई विज्ञानमा छोटकरीमा Zn द्वारा संकेत गरिन्छ ?
🔜⏩Zinc
cerebrum मानिसको कुन अँगमा हुन्छ ?
🔜⏩मस्तिष्क
किराहरूको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩ entomology
सूर्यको किरणले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?
🔜⏩प्रकाशवर्ष
छाला विशेषज्ञ चिकित्सकलाई चिकित्साविज्ञानमा के भनिन्छ ?
🔜⏩ डर्माटोलोजिस्ट
आँखा विशेषज्ञ लाई चिकित्साविज्ञानमा के भनिन्छ ?
🔜⏩ opthamologist
विश्वमा सबैभन्दा बढी प्रयोग हुने धातु कुन हो ?
🔜⏩ फलाम
शरिरको कुन अङ्गले इन्सुलिन उत्पादन गर्दछ ?
🔜⏩ pancreas
क्यान्सर रोगको विशेषज्ञलाई चिकित्साविज्ञानमा के भनिन्छ ?
🔜⏩ oncologist
yuranus को आबिस्कार कस्ले गरेका हुन् ?
🔜⏩ Hersel
पित्तल र काँसको मुख्य धातु कुन हो ?
🔜⏩तामा
जन्डिस रोगमा आँखाको रङ पहेलो बनाउने काम केले गर्दछ ?
🔜⏩रगतमा भएको bilirubin
वैज्ञानिक मेरी क्युरी को कुन देशमा जन्म भएको थियो ?
🔜⏩ poland
रगत जम्न कुन vitamin को जरुरी हुन्छ ?
🔜⏩भिटामिन K
मानव खप्पर मा कतिवटा हरु हुन्छन ?
🔜⏩ आठवटा
गुरुत्वाकर्षणको नियम प्रतिपादन गर्ने वैज्ञानिक को हुन ?
🔜⏩आइज्याक न्युटन
विद्युतीय चिम मा कुन यस प्रयोग गरिएको हुन्छ ?
🔜⏩ निष्क्रिय ग्याँस अर्थात नाइट्रोजन argun इत्यादि
दमले छातीमा असर गर्दछ भने रेबिज ले शरीरको कुन भागमा असर गर्दछ ?
🔜⏩मस्तिष्क
नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान को स्थापना कहिले भएको हो ?
🔜⏩1982 डिसेम्बर 5
🔜⏩ नेपालप्रविधिप्रज्ञाप्रतिष्ठानकोस्था-Bs 2039/8/20
रक्सी प्रतिको तीव्र इच्छा लाई के भनिन्छ ?
🔜⏩ Dipsomeniya
पेरियोडिक तालिकाको सबैभन्दा हलुका तत्व कुन हो ?
🔜⏩ lithium
bacteria सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
🔜⏩bacteriology
संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
Subscribe to:
Post Comments (Atom)
२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...
-
शाखा अधिकृत प्रश्ननोतर , महिला बिकास सहायक नाशु खरिदार & समसामयिक संग्रह थप ; विविधमहत्पुर्ण प्रश्नोत्तर [भाग २८] १०००+ संकलक-निश्सच...
-
महत्वपूर्ण जानकारी [ Most important Question Answer 300+] पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिलेनामाकरण गरियो ?? उत्तर = २०१५ असा...
-
मदन पुरस्कार प्राप्त कृतिहरू २०१३ देखी २०७४ सम्म वि.सं. २०७४: धृतराष्ट्र - घनश्याम कँडेल[१] वि.सं. २०७३: ऐना रामलाल जोशी[२] वि सं. २०७२: ख़ु...
No comments:
Post a Comment