Sunday, May 20, 2018

प्रदेश नम्बर 5 को लोगो कहिले सार्वजनिक भएको हो ? ⏩🔜 2074 वैशाख 24 गते ⏩🔜 लोगोको डिजाइनर खगेश्वर भण्डारी [ दांग तुलसीपुर निवासी उनलाई सम्मान स्वरुप 25 हजार प्रदान] उत्कृष्ट सूचनाको हकसम्बन्धी कानुन जारी गर्नेमा नेपाल कतिऔ स्थानमा पर्दछ ? ⏩🔜 27 जलवायु परिवर्तनसम्बन्धी एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? ⏩🔜 2074 कार्तिक 26 गते काठमाडौंमा सोमालियामा बम विस्फोट कहिले भएको हो ? 🔜⏩ 2017 अक्टोबर 14 [38 जनाको मृत्यु] र दोस्रोपटक 2017 अक्टोबर 29 [17 जनाको मृत्यु ] नेपाल र भारतका ऊर्जा सचिवहरूको पाँचौ बैठक कहिले र कहाँ सम्पन्न भएको हो ? 🔜⏩ 2074 मंसिर 5 र 6  नयॉ दिल्ली भारत बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय कहिले भएको हो ? 🔜⏩ 2074 मंसिर 8 गते 🔜⏩ उत्पादनक्षमता 12 सय मेगावाट रहेको 🔜⏩ निर्माणको लागि नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिएको 45 औँ खुल्ला दिशामुक्त जिल्ला कुन हो ? 🔜⏩ रसुवा 2074 पुस 16 गते 🔜⏩44 औं जिल्ला कञ्चनपुर 2074 पौष 8 गते 🔜⏩ 43 औं जिल्ला हुम्ला 2074 मंसिर 18 गते अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमण कहिलेबाट भएको थियो  ? 🔜⏩सन् 2017 november 5 🏃⏩11 दिने 🔜🏃 जापान दक्षिण कोरिया चीन भियतनाम र फिलिपिन्सको भ्रमण नेपालकै ठूलो aviation museum सञ्चालनमा कहिलेबाट आएको हो र कहाँ छ ? ⏩🔜 2074 कार्तिक 18 गतेबाट ⏩🔜काठमाडौँ sinamangal मा रहेको ⏩🔜 करिब सात करोडको लगानी रहेको ⏩🔜वेद उप्रेती ट्रस्ट र civil aviation को सहकार्यमा निर्माण भएको ⏩🔜2071 फागुन 20 गते ग्राउन्डेड भएको टर्किस एयरबस 330 को प्रयोग भएको ⏩🔜यसभन्दा पहिला कैलाली, धनगढी मा पहिलो aviation संग्रहालय रहेको ⏩🔜यो सँगै नेपालमा दुईवटा हवाई संग्रहालय हरुको भएका china-south asia expo 2017 कहिले र कहाँ कति दिन चलेको थियो ? ⏩🔜 2074-7-16 गतेदेखि चारदिनसम्म ⏩🔜भृकुटी मण्डप काठमाडौँ 70 वर्षपछि पहिले पूर्णचन्द्र मा कहिले देखिएको थियो ? ⏩🔜 2073 कार्तिक 29 गते अर्थात् 2016 november 14 मा ⏩🔜अघिल्लोपटक 2004 माघ 13 मा लागेको थियो ⏩🔜यस समयमा चन्द्रमा सधै भन्दा 14 प्रतिशत ठूलो र 30 प्रतिशत बढी चम्किलो देखिएको ⏩🔜यसलाई supermoon पनि भनिने नेपालमा राजदूतावासको संख्या र नेपालमा अन्य देशका आवासीय राजदूत को संख्या कति छन्  ? ⏩🔜क्रमशः 29 र 30 सिन्धुपाल्चोक पुर्णखोप सुनिश्चित जिल्ला कहिले र कति औं जिल्ला घोषणा भएको हो ? ⏩🔜  2074 असोज 29 मा 29औं ⏩🔜 उदयपुर खोपयुक्त जिल्ला घोषणा-२०७४/१०/१६ [३५औ कर्मचारी समायोजन विधेयक पारित कहिले भएको हो र  प्रमाणीकरण कहिले भएको हो ? ⏩🔜 क्रमश 2074 असोज 20 र 2074 असोज 29 राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ? ⏩🔜 क्रमश 2074 कार्तिक 6 गते & 2074 कार्तिक 29 गते ठमेल सवारी साधन मुक्त कहिले घोषणा भएको हो ? ⏩🔜 2074 कार्तिक 5 गते पशुपति कहिले सवारी साधन मुक्त भएको हो ? ⏩🔜2074 पुस ११ गते नेपाल र जोर्डन बीच दुइपक्षीय श्रम सम्झौता कहिले भएको हो  ? ⏩🔜2017 अक्टोबर 18 ⏩🔜हस्ताक्षर गर्ने नेपालको तर्फबाट श्रममन्त्री फर्मुला मन्सुर ⏩🔜 जोर्डनको तर्फबाट श्रममन्त्री डाक्टर अलिअलि गोजामिर ⏩🔜 सम्झौता- कामदारले jordan जाँदा र आउँदा हवाई भाडा सम्बन्धि कम्पनीले तिर्ने लगायतका विषयमा भएको राष्ट्रपति भण्डारीको युएई भ्रमण कहिले भएको थियो ? ⏩🔜 2074 कार्तिक 27 गते देखि चार दिनसम्म ⏩🔜भारत भ्रमण 2074 वैशाख 4 गतेदेखि संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली राम्रो लागे शेयर गर्न र नराम्रो लागे मलाई भन्न भुल्नुहोला नि!!

No comments:

Post a Comment

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...