Sunday, May 20, 2018
प्रदेश नम्बर 5 को लोगो कहिले सार्वजनिक भएको हो ?
⏩🔜 2074 वैशाख 24 गते
⏩🔜 लोगोको डिजाइनर खगेश्वर भण्डारी [ दांग तुलसीपुर निवासी उनलाई सम्मान स्वरुप 25 हजार प्रदान]
उत्कृष्ट सूचनाको हकसम्बन्धी कानुन जारी गर्नेमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
⏩🔜 27
जलवायु परिवर्तनसम्बन्धी एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
⏩🔜 2074 कार्तिक 26 गते काठमाडौंमा
सोमालियामा बम विस्फोट कहिले भएको हो ?
🔜⏩ 2017 अक्टोबर 14 [38 जनाको मृत्यु] र दोस्रोपटक 2017 अक्टोबर 29 [17 जनाको मृत्यु ]
नेपाल र भारतका ऊर्जा सचिवहरूको पाँचौ बैठक कहिले र कहाँ सम्पन्न भएको हो ?
🔜⏩ 2074 मंसिर 5 र 6 नयॉ दिल्ली भारत
बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय कहिले भएको हो ?
🔜⏩ 2074 मंसिर 8 गते
🔜⏩ उत्पादनक्षमता 12 सय मेगावाट रहेको
🔜⏩ निर्माणको लागि नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिएको
45 औँ खुल्ला दिशामुक्त जिल्ला कुन हो ?
🔜⏩ रसुवा 2074 पुस 16 गते
🔜⏩44 औं जिल्ला कञ्चनपुर 2074 पौष 8 गते
🔜⏩ 43 औं जिल्ला हुम्ला 2074 मंसिर 18 गते
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमण कहिलेबाट भएको थियो ?
🔜⏩सन् 2017 november 5
🏃⏩11 दिने
🔜🏃 जापान दक्षिण कोरिया चीन भियतनाम र फिलिपिन्सको भ्रमण
नेपालकै ठूलो aviation museum सञ्चालनमा कहिलेबाट आएको हो र कहाँ छ ?
⏩🔜 2074 कार्तिक 18 गतेबाट
⏩🔜काठमाडौँ sinamangal मा रहेको
⏩🔜 करिब सात करोडको लगानी रहेको
⏩🔜वेद उप्रेती ट्रस्ट र civil aviation को सहकार्यमा निर्माण भएको
⏩🔜2071 फागुन 20 गते ग्राउन्डेड भएको टर्किस एयरबस 330 को प्रयोग भएको
⏩🔜यसभन्दा पहिला कैलाली, धनगढी मा पहिलो aviation संग्रहालय रहेको
⏩🔜यो सँगै नेपालमा दुईवटा हवाई संग्रहालय हरुको भएका
china-south asia expo 2017 कहिले र कहाँ कति दिन चलेको थियो ?
⏩🔜 2074-7-16 गतेदेखि चारदिनसम्म
⏩🔜भृकुटी मण्डप काठमाडौँ
70 वर्षपछि पहिले पूर्णचन्द्र मा कहिले देखिएको थियो ?
⏩🔜 2073 कार्तिक 29 गते अर्थात् 2016 november 14 मा
⏩🔜अघिल्लोपटक 2004 माघ 13 मा लागेको थियो
⏩🔜यस समयमा चन्द्रमा सधै भन्दा 14 प्रतिशत ठूलो र 30 प्रतिशत बढी चम्किलो देखिएको
⏩🔜यसलाई supermoon पनि भनिने
नेपालमा राजदूतावासको संख्या र नेपालमा अन्य देशका आवासीय राजदूत को संख्या कति छन् ?
⏩🔜क्रमशः 29 र 30
सिन्धुपाल्चोक पुर्णखोप सुनिश्चित जिल्ला कहिले र कति औं जिल्ला घोषणा भएको हो ?
⏩🔜 2074 असोज 29 मा 29औं
⏩🔜 उदयपुर खोपयुक्त जिल्ला घोषणा-२०७४/१०/१६ [३५औ
कर्मचारी समायोजन विधेयक पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ?
⏩🔜 क्रमश 2074 असोज 20 र 2074 असोज 29
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पारित कहिले भएको हो र प्रमाणीकरण कहिले भएको हो ?
⏩🔜 क्रमश 2074 कार्तिक 6 गते & 2074 कार्तिक 29 गते
ठमेल सवारी साधन मुक्त कहिले घोषणा भएको हो ?
⏩🔜 2074 कार्तिक 5 गते
पशुपति कहिले सवारी साधन मुक्त भएको हो ?
⏩🔜2074 पुस ११ गते
नेपाल र जोर्डन बीच दुइपक्षीय श्रम सम्झौता कहिले भएको हो ?
⏩🔜2017 अक्टोबर 18
⏩🔜हस्ताक्षर गर्ने नेपालको तर्फबाट श्रममन्त्री फर्मुला मन्सुर
⏩🔜 जोर्डनको तर्फबाट श्रममन्त्री डाक्टर अलिअलि गोजामिर
⏩🔜 सम्झौता- कामदारले jordan जाँदा र आउँदा हवाई भाडा सम्बन्धि कम्पनीले तिर्ने लगायतका विषयमा भएको
राष्ट्रपति भण्डारीको युएई भ्रमण कहिले भएको थियो ?
⏩🔜 2074 कार्तिक 27 गते देखि चार दिनसम्म
⏩🔜भारत भ्रमण 2074 वैशाख 4 गतेदेखि
संकलक- निश्सचलसहयात्री सन्तोस बाबु पराजुली
राम्रो लागे शेयर गर्न र नराम्रो लागे मलाई भन्न भुल्नुहोला नि!!
Subscribe to:
Post Comments (Atom)
२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...
-
शाखा अधिकृत प्रश्ननोतर , महिला बिकास सहायक नाशु खरिदार & समसामयिक संग्रह थप ; विविधमहत्पुर्ण प्रश्नोत्तर [भाग २८] १०००+ संकलक-निश्सच...
-
महत्वपूर्ण जानकारी [ Most important Question Answer 300+] पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिलेनामाकरण गरियो ?? उत्तर = २०१५ असा...
-
मदन पुरस्कार प्राप्त कृतिहरू २०१३ देखी २०७४ सम्म वि.सं. २०७४: धृतराष्ट्र - घनश्याम कँडेल[१] वि.सं. २०७३: ऐना रामलाल जोशी[२] वि सं. २०७२: ख़ु...
No comments:
Post a Comment