Wednesday, May 23, 2018

केही प्रमुख अन्तर्राष्ट्रिय संघसस्थाहरुको नालिबेली !!! कृपया शेयर गर्नुहोला युरोपियन युनियन (European Union) #. ECC स्थापना गर्ने सम्झौतामा हस्ताक्षर.....२५ मार्च, १९५७ #. ECC को विधिवत स्थापना......१ जनवरी, १९५८ #. ECC लिई EU नामाकरण.......१ नोभेम्बर, १९९३ #. संस्थापक ६ राष्ट्र......Inner Six #. प्रधान कार्यालय.......बेल्जियम, ब्रसेल्स #. जम्मा सदस्य राष्ट्र........२७ वटा #. अफिसियल भाषा.........२३ वटा #. शिखर सम्मेलन भन्नाले.....युरोपेली परिषद #. युरोपेली परिषदमा सदस्य......३४५ #. कार्यकारी अंग......युरोपेली आयोग #. युरोपेली आयोगको स्थापना...... सन १९९३ #. EU को सल्लाहकार.....आर्थिक तथा सामाजिक समिति #. आर्थिक तथा सामाजिक समितिमा सदस्य.....१८९ #. EU को परामर्शदाता......युरोपेली संसद #. युरोपेली संसदमा सदस्य......७५१ जना #. संसदमा धेरै सदस्य.......जर्मनी (९६ जना) #. संसदमा थोरै सदस्य.......माल्टा (७ जना) #. EU का मुख्य अंग...........४ वटा #. युरोपेली संसदको अधिवेशन....बर्षको १ पटक #. युरोपेली न्यायालयको प्रधान अधिवक्ताको पदावधि...६ बर्ष #. युरोपेली न्यायालयको सभापतिको पदावधि......३ बर्ष #. सबैभन्दा कम प्रतिव्यक्ति आय भएको देश....स्टोनिया #. सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश....लक्जमवर्ग #. EU को पछिल्लो सदस्य राष्ट्र.....क्र ोयसिया(28) #. नेपाल, EU बीच कुटनैतिक सम्बन्ध....सन १९७५ #. बेलायत EU बाट बहिर्गमित सम्बन्धमा मतदान....२४ जुन, २०१६ ==================== दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) =============================== #. गठन.........डिसेम्बर ८, १९८५ #. सचिवालयको स्थापना.......डिसेम्बर १७, १९८७ #. सचिवालय रहेको........काठमाण्डौ #. सर्बोच्च अंग......शिखर सम्मेलन #. प्रशासकीय अंग......सचिवालय #. बडापत्रमा......१० धारा #. जम्मा सदस्य......८ वटा #. हालका महासचिव........अर्जुन बहादुर थापा #. प्रथम महासचिव.......अब्दुल अहसन #. निर्देशक संख्या.........८ जना #. नेपालले आयोजना गरेको सम्मेलन...3rd, 11th, 18th #. SAARC का प्रथम अध्यक्ष.......हुसेन मोहम्मद एर्साद #. प्रथम शिखर सम्मेलन......डिसेम्बर 7-8, १९८५ #. १ दिन सञ्चालित शिखर सम्मेलन.......छैटौ #. सचिवालय KTM राख्ने निर्णय.......दोस्रो शिखर स. #. वर्णानुक्रममा महासचिव नियुक्त गर्ने निर्णय....."---" #. महासचिवको पदावधि २ बाट ३ बर्ष बनाएको...नवौ शि. #. SAPTA लाई SAFTA मा परिणत.....दशौ शिखर स. #. अफगानिस्तानलाई सार्क सदस्यमा प्रस्ताव....भारत #. चिनलाई सार्क सदस्यमा प्रस्ताव.......नेपाल #. SAFTA अनुमोदन गर्ने प्रथम देश......नेपाल #. SAFTA अनुमोदन गर्ने अन्तिम देश......बंगलाद ेश #. बडापत्रमा हस्ताक्षर गर्ने १ प्रम.....राजीव गान्धी #. प्लाष्टिकमा रोक लगाउने सार्क देश...बंगलादेश #. धुम्रपानमा रोक लगाउने सार्क देश...भुटान #. पहिलो क्षेत्रिय संस्था......सार्क कृषि सूचना केन्द्र #. सार्कको ठुलो गुफा...........अमरनाथ (भारत) #. सार्कको ठुलो ताल...........चिल्का (भारत) #. सार्कको ठुलो पुस्तकालय...........नेशनल लाइब्रेरी(कलकत्ता) #. सार्कको ठुलो भूपरिवेष्टित देश...........अ फगानिस्तान #. सार्कको ठुलो जलपरिवेष्ठत देश...........श ्रीलंका #. सार्ककी पहिलो महिला अन्तरिक्षयात्री ......कल्पना चावला #. सार्कका पर्यवेक्षक राष्ट्र ...........९ वटा #. हाल क्षेत्रीय संस्थाहरू........ ५ वटा #. DSC साहित्यिक पुरस्कार २०१६ पाउने.....अनुराधा रोय #. सार्क युथ अवार्ड प्राप्त गर्ने नेपाली....अजिज प्र. पौडेल #. प्रथम सार्क युथ अवार्ड प्राप्त गर्ने......सुकुर सालेक #. सार्क अवार्ड प्राप्त गर्ने १ मात्र व्यक्ति....जियाउर रहमान #. १८ औ सम्मेलन......काठमाण्डौ(2014 NOV, 26-27) #. १९ औ सम्मेलन......पाकिस्तान (2016 स्थगित ) #. हाल सार्कले मनाइरहेको बर्ष....सार्क साँकृतिक बर्ष ====================== ASEAN को जानकारी....!! ================ #. आशियानको स्थापना......अगस्ट ८, १९६७ #. संस्थापक राष्ट्र.......५ वटा #. जम्मा सदस्य राष्ट्र.......१० वटा #. स्थापनाको प्रणेयता.......दातुक टुङ अब्दुल रहमान #. प्रधान कार्यालय.....जाकार्ता, इन्डोनेसिया #. प्रमुख अंग.......३ वटा #. कार्यकारी अंग......विदेश मन्त्रीहरूको बैठक #. विदेश मन्त्रीहरूको बैठकको अध्यक्षता....आय ोजक राष्ट्र #. प्रशासनिक अंग......सचिवालय #. महासचिवको पदावधि.......३ बर्ष #. प्रथम शिखर सम्मेलन.....सन १९६७, बैङकक #. नेपालसंग दौत्य सम्बन्ध कायम प्रथम मुलुक....मलेसिया #. UNO को सदस्यता लिने प्रथम ASEAN देश....फिलिपिन्स #. UNO को सदस्यता लिने पछिल्लो ASEAN देश....ब्रुनाई #. आशियानको १ मात्र भुपरीबेष्ठित राष्ट्र.....लाओस #. सबैभन्दा बढि प्रतिव्यक्ति आय भएको देश...सिंगापुर #. सबैभन्दा कम प्रतिव्यक्ति आय भएको देश...म्यानमार ASEAN :- Association of South East Asean Nation सुत्र :- "म्यामलाई कभिथा ब्रुसिफि" ===================== संयुक्त राष्ट्र संघ (United Nations Organisation) ================================== #. स्थापना......सन १९४५ अक्टोबर,२४ #. प्रथम बैठक.......१९४६ जनवरी, १० #. हालका महासचिव.....वानकि मून #. हालका उपमहासचिव.....जोन केनेथ ईलियासन #. उसचिवको व्यवस्था.....सन १९९८ जनवरी, १२ बाट #. प्रधान कार्यालय......म्यानहटन (न्युयोर्क, USA) #. सन २०१७ देखिका महासचिव.....एन्टेनियो गुट्रेस #. नेपालको सदस्यता......डिसेम्बर १४, १९५५ #. प्रथम महासचिव.......ट्रिग्वेली(नर्वे) #. राष्ट्र संघको स्थापना.....जनवरी १०,१९२० #. League of Nation का प्रणेता....वुईड्रो विल्सन #. राष्ट्रसंघका प्रथम महासचिव....जेम्स एरिक ड्रयुमण्ड #. अफिसियल भाषा.........६ वटा #. पछिल्लो भाषा......अरबि #. अस्थाई सदस्य राष्ट्र.....१० वटा #. स्थाई सदस्य राष्ट्र......५ वटा #. संस्थापक राष्ट्र......५१ वटा #. प्रमुख अंग......६ वटा #. सुरक्षा परिषदमा जम्मा सदस्य...१५ वटा #. आर्थिक तथा सामाजिक परिषदमा सदस्य...५४ #. अन्तराष्ट्रिय अदालतमा न्यायधीश.....१५ जना #. सचिवालयको प्रमुख.....महासचिव #. स्थापनाको श्रेय.......थोमस जेफर्सन #. चार्टर तयार गर्ने......आर्किवाल्ड म्याखिलिस #. UNO नामाकरण गर्न सुझाव दिने.....F. D. रूजवेल्ड #. भिटो प्रयोग गर्ने प्रथम राष्ट्र......बेलायत #. धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र.....रूस #. महत्वपुर्ण बिषयमा निर्णय लिन आवश्यक मत......९ मत #. बडापत्रमा संशोधन.....५ पटक #. बडापत्रमा......धारा - १११ अध्याय - १९ #. जहाज दुर्घटनामा मृत्यु हुने महासचिव.....ड्य ाग ह्यामरशोल्ड #. पहिलो बिशिष्टिकृत संस्था ......ILO #. नेपाल भ्रमण गर्ने महासचिवहरू......५ जना #. जम्मा बिशिष्टिकृत संस्थाहरू.....१५ वटा #. सदस्यता लिदा आवेदन दिएको भाषा....नेवारी भाषा #. प्रथम नेपाली स्थायी प्रतिनिधि....ऋष िकेश शाह #. हालका नेपाली स्थायी प्रतिनिधि.....द ुर्गा प्रसाद भट्टराई #. UNO शान्ति सेना मा कार्यरत मुलुक.....१५ वटा #. UNO को सबैभन्दा ठूलो पदक.......नान्सेन #. UNO सदस्यता त्याग्ने प्रथम मुलुक......ईन्ड ोनेसिया #. UNO महासभामा सबैभन्दा बढी बोल्ने.....फिडेल क्यास्ट्रो #. UNO महासभामा सबैभन्दा कम बोल्ने......दावा छिरिङ #. अतिकम विकसित र भू-परिवेष्ठित राष्ट्रका उपमहासचिव....ज्ञानचन्द्र आचार्य ===================== विश्व व्यापार संगठन(WTO) ================== #. उड सम्मेलन......सन १९४४ #. ब्रेटन उड सम्मेलनले परिकल्पना गरेका ३ संस्था=WTO, IMF, WB #. सन १९४८ हवाना घोषणापत्रमा भयको सम्झौता......GATT #. GATT को कार्यान्वयन......सन १९४८ बाट #. WTO स्थापना गर्ने निर्णय........GATT को उरूग्वे ८औ वार्ताले #. उरूग्वे वार्ता ...... सन १९८६ #. WTO स्थापना गर्ने सम्झौताको नाम......माराकेश #. WTO को विधिवत स्थापना......सन १९९५ जनवरी, ०१ #. केन्द्रीय कार्यालय.......जेनेभा(स्वीजरल् याण्ड) #. मुख्य अंगहरू.....मन्त्रीपरिषद, महापरिषद, परिषद, सचिवालय #. WTO को सर्बोच्च अंग.....मन्त्रीपरिषद बैठक #. मन्त्रीपरिषद बैठक कसरी बस्छ......प्रत्येक २ बर्षमा #. प्रथम मन्त्रीपरिषदको बैठक.........सिंगापुर (१९९६) #. WTO को सचिवालय......जेनेभा(स्वीजरल्या ण्ड) #. सचिवालयको नेतृत्व.......महानिर्देशक #. हालका महानिर्देशक.....रोबर्टो अगिभेडो #. WTO मा नेपालको सदस्यता.......सन २००४ अप्रिल, २३ #. नेपालको सदस्यता कति औ........१४७ औ #. हाल जम्मा सदस्य........१६४ वटा #. अन्तिम सदस्य.......अफगानिस्तान (२०१६ जुलाई, २९) #. WTO का अतिकम विकसित मुलुकका सुचि......३४ वटा #. नेपालको सदस्यता लिने प्रक्रियामा सोधिएका प्रश्न.....३६२ वटा => WTO- World Trade Organisation => GATT- General Agreement on Tariffs & Trade ===================== एसियाली बिकास बैङ्क (ADB) ====================== #. स्थापना.......१९६६ अगस्ट, २२ #. नेपालले ADB को सहायता लिन थालेको.....सन १९६८ #. प्रधान कार्यालय.....मनिला(फिलिपिन्स) #. अध्यक्ष.....ताकेहिको नाकाओ (जापान) #. जम्मा सदस्य.....६७ #. एशिया बाहिरका सदस्य....१९ (एशियाका ४८) ===================== बिश्व बैङ्क (World Bank) ====================== #. विश्वको सबैभन्दा ठूलो वित्तीय संस्था......बिश्व बैङ्क समुह #. स्थापना........ सन १९४५ डिसेम्बर, २७ #. केन्द्रीय कार्यालय......वासिङ्टन डि.सि. #. नेपालको सदस्यता......सन १९६१ सेप्टेम्बर, ०६ #. अध्यक्ष......जीम योङ किम (अमेरिका) #. जम्मा सदस्य.....१८८ =================== अन्तराष्ट्रिय मुद्रा कोष (IMF) =================== #. स्थापना......सन H (१९४५ डिसेम्बर २७ देखि अस्तित्वमा) #. मुख्यालय......वासिङ्टन डि.सि. #. अध्यक्ष........क्रिष्टियन लगार्ध (फ्रान्स) #. संस्थापक सदस्य.......२९ #. जम्मा सदस्य.......१८८ #. IMF को कार्यकारी बोर्डमा सदस्य.......२४ जना निर्देशक #. जुम्ल्याहा बहिनीको नामले चिनिने २ संस्था........WB र IMF => WB - World Bank => IMF - International Moneytary Fund => ADB - Assian Development Bank Copy:Edu Pal

No comments:

Post a Comment

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...