Thursday, June 7, 2018

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परिश्रम विनाको प्रतिभाको कुनै अर्थ छैन भन्ने विचारक को हुन् ? ⏩🔜 cristiyano रोनाल्डो ismart gorkhapatra 2018 को औपचारिक सुरुवात कहिलेबाट भएको हो  ? ⏩🔜 2074 फागुन 2 दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको 2074 मंसिर मसान्तसम्मको आकडा अनुसार नेपालमा कति प्रतिशत जनतामा इन्टरनेट पहुँच पुगेको छ ? ⏩🔜 ६३.१७℅ नेपालको कुल व्यापारको कति प्रतिशत हिस्सा भारतसँग रहने गरेको छ  ? ⏩🔜 65℅ अरूको कुरा गरेर समय खेर फाल्नु भन्दा आफ्नो अवगुणको आलोचनात्मक चिन्तन गरे चरित्रको विकास हुन्छ भन्ने विचारक को हुन् ? ⏩🔜 swami bibekananda नेपालको कुन सडकखण्डलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग नामाकरण गरिएको छ ? ⏩🔜 सुर्खेत- हिल्सा खण्ड चारकोसे झाडी कुन राष्ट्र निकुञ्ज क्षेत्रमा पर्दछ ? ⏩🔜 चितवन राष्ट्रिय निकुञ्ज सन् 2018 मार्च 15 मा मनाइएको विश्व उपभोक्ता दिवस को नारा के रहेको थियो ? ⏩🔜 making digital marketplace fairer साथीहरु धेरै हुन्छन् तर वास्तविक साथी त्यो हो जो अहित हुनबाट जोगाउँछ र हित हुने काममा लाग्न सघाउंछ र  विपत्ति परेको बेलामा कहिले छोड्दैन भन्ने विचारक को हुन् ? ⏩🔜  अश्वघोष बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई 6 महिनाको cooling period को व्यवस्था कहिले बाट लागु गरेको हो  ? ⏩🔜2075 बैशाख 23 यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र व्यवसायिक बीज कहिले सम्झौता भएको हो ? ⏩🔜 2075 बैशाख 23 कृषि भूमि व्यवस्था र सहकारीले 58 बुँदे मार्गचित्र कहिले प्रस्तुत गरेको हो  ? ⏩🔜 2075 बैशाख 23 गते नेपाल बाणिज्य ब्याङ्क मा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मा सम्हाल्ने महिला को हुन् ? ⏩🔜 शिवादेवी काफ्ले   रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चौथो. कार्यकालको लागी रुसको राष्ट्रपतिमा कहिले सफथ ग्रहण गरेका हुन् ? ⏩🔜Ad 2018 May 7 प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छन भन्ने विचारक को हुन्  ? ⏩🔜 अल्बर्ट आइन्स्टाइन जतिसुकै अध्यारो  क्षणमा पनि माया र विश्वास सम्भव हुन्छ भन्ने विचारक को हुन् ? ⏩🔜जर्ज चकिरिस अमेरिकी अभिनेता आरएमएआइ  फ्लेम award 2018 र फ्लेम लिडरसिप award बाट सम्मानित हुने कम्पनी कुन हो ? ⏩🔜 riyal school of nepal 2017 मा विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रूट कुन हो ? ⏩🔜 सिंगापुर क्वालालम्पुर रुट मनसुनी वायु कति प्रकारका हुन्छन्  ? ⏩🔜 २ [शीतकालीन र ग्रीष्मकालीन] संयुक्त राज्य इमिरेट्स युएईले औपचारिक रुपमा काठमाडौंमा राजदुतावास कहिले स्थापना गरेको हो ? ⏩🔜  2073 बैशाख 28 [2016 may 10] अन्तर्राष्ट्रिय nursing दिवस कहिले मनाइन्छ ? ⏩🔜 may12 पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रीयालाई के भनिन्छ ? ⏩🔜 परिभ्रमण कुन अधातु विद्युतको सुचालक हो ? ⏩🔜 ग्रेफाइट गैरआवासीय नेपालीसंघ एनआरएनको स्थापना कहिले भएको हो  ? ⏩🔜 2003 अक्टोबर 11 विश्व रेडक्रस दिवस कहिले मनाईन्छ ? ⏩🔜 may 8 ⏩🔜 रेडक्रशकोस्थापना-Ad 1863 Feb17 नेपालमा 2020/5/19 स्रोत- गोरखापत्र संकलक- सन्तोस बाबु पराजुली

२] कुन हिमाललाई अफ्रिकाको छानो भनेर सम्बोधन गरिन्छ  ? ⏩🔜किलिमन्जरो विश्व हासो दिवस कहिले मनाईन्छ ? ⏩🔜 मे महिनाको पहिलो आइतबार काठिन परि...